टोनीको गोलमा ब्रेन्टफोर्डको जित

Posted on: 15 Oct, 2022

असोज २९, काठमाडौं | इभान टोनीको दुई गोल प्रेरित ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिग फुटबलमा शुक्रबार राति ब्राइटनलाई २ ० ले पराजित गरेको छ ।  खेलको २७औं मिनेटमा इभानले सुरुआत गोल गरे । दोस्रो गोल खेलको ६४औं मिनेटमा पेनाल्टी मार्फत गरे । 

जितसँगै १० खेलबाट १३ अंक जोडेको ब्रेन्टफोर्ड तालिकाको आठौं स्थानमा छ । पराजित ब्रेन्टफोर्ड ९ खेलबाट १४ अंकसाथ सातौं स्थानमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!