उच्च अदालत वीरगन्जका अधिकृत बलात्कार आरोपमा पक्राउ

Posted on: 11 Jun, 2023

जेठ २८, काठमाडौं | उच्च अदालत वीरगन्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल बलात्कार आरोपमा पक्राउ परेका छन् । २२ वर्षीय किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा  अधिकृत नारायण प्याकुरेललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

राति किशोरीको घरमा गएर जबरजस्ती करणीको प्रयास गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!