चार वर्षकी बालिकामाथि बलात्कारको आरोपमा एक पुरुष पक्राउ

Posted on: 21 Jul, 2022

साउन ५, बुटवल | चार वर्षीया बालिकामाथि बलात्कार गर्ने एक पुरुषलाई ईलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ। बालिका बलात्कारको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेमप्रसाद भुसाललाई गए राति पक्राउ गरेको हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!