कांग्रेस सभापतिमा दाेस्राे चरणकाे मतदान : एक हजार मत खस्याे !
मङ्सिर २८, काठमाडौँ | नेपाली काँग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान राजधानीको राष्ट्रिय सभागृहमा जारी छ । सोमबार भएको मतदानपछिको मतगणनामा सभापतिका कुनै पनि उम्मेदवारले जीतका लागि मत हासिल गर्न नसकेपछि आज फेरि दास्राे चरणकाे मतदान भएको हो ।
दाेश्राे चरणमा मतदान सुरू भएकाे

