Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Author: kit

अमेरिकामा संसारभरकै उच्च मृत्युदर ! कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो !

एजेन्सी | संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ। संसारमा कोरोना महामारी सुरु भएपछि हालसम्म अमेरिकामा मर्नेहरुको संख्या ८ लाख नाघेको हो।

पछिल्लो समय सार्वजनिक जोन्स हप्किन्स ब्लुमवर्गको तथ्यांकले अमेरिकामा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ८

संसद अवरुद्ध एमालेको अन्ध पार्टीगत स्वार्थ हो: श्रेष्ठ

मङ्सिर २९, काठमाडौँ | नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेले लगातार संसद अवरुद्ध गर्नु अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठा भएको बताएका छन्। बुधवार सामाजिक सञ्जालमार्फत श्रेष्ठले लोकतान्त्रिक मान्यतालाई आत्मासाथ गर्दै संसद सुचारु गर्न एमालेलाई अपिल समेत ग

माओवादी केन्द्र कर्णालीमा २११ सदस्यीय कमिटी ! पदाधिकारी चयनमा यस्तो मापदण्ड !

मङ्सिर २९, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)को ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ले प्रदेश प्रदेश सदस्यहरूबाट नै प्रदेश अध्यक्ष चुन्ने मापदण्ड बनाएको छ। यही मङ्सिर २५ गतेदेखि सुरु भएको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ले केन्द्रीय सदस्यबाट अध्यक्ष चयन हुने अवस्थाले पूर्णता नपाएपछि प्रदेश समिति स

देउवालाई नेपालको बधाई !

मङ्सिर २९, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका देउवा कांग्रेसको १४‍‍औं महाधिवेशनबाट दोस्रो पटक सभापतिमा निर्वाचित भएका हुन्।

ने

वैदेशिक रोजगारको लागत घटेन ! औषतमा एक लाख बढी !

मङ्सिर २९, काठमाडौँ | वैदेशिक रोजगारको लागत नघटेको नेपाल ट्रेड युनियन महासंघ जनाएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजगारीका क्रममा लाग्ने सम्पूर्ण लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्न सरकारलाई सुझाव दिएको छ। 

‘माइग्रेन्ट रिक्

प्रदेश २ को प्रदेशसभा बैठक आज, यस्ता छन् एजेन्डा !

मङ्सिर २९, काठमाडौँ | प्रदेश २ को प्रदेशसभाको आठौं अधिवेशन आजदेखि सुरु हुँदैछ। आज ११ बजे प्रदेशसभा बैठक बोलाइएको छ। आज बस्ने बैठकमा प्रदेशको नाम र राजधानी तथा दुई विश्वविद्यालयसम्बन्धी विधेयक पेश गरिने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

त्यसअघि, बैठकमा प्रदेश प्रमुखबाट आएका पत्

देउवालाई बधाई दिँदै बाबुराम भट्टराईले भने- ‘लोकतान्त्रिक गणतन्त्र मजबुत होस् !’

मङ्सिर २९, काठमाडौँ | नेपाली कांग्रेसको सभापतिमा निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अग्रगमनकारी शक्तिबीच एकता होस् भनेर शुभकामना दिएका छन्।

बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत् बधाई दिँद

ओलीको ‘एलकौटी’ प्रति १० बुँदे पक्षधर एकै ठाउँमा

मङ्सिर २९, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठकमा पदाधिकारीबीच चर्काचर्की भएको छ। अध्यक्ष केपी शर्मा ओलीको विभिन्न प्रस्तावसँगै पदाधिकारीबीच चर्काचर्की भएको हो।

शनिबार र आइतबार एमालेको केन्द्रीय कमिटी बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बसेको थि

कांग्रेस सभापतिमा निर्वाचित देउवाले कोइरालालाई कति मतान्तरले पराजित गराए ?

मङ्सिर २९, काठमाडौँ | नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः शेरबहादुर देउवा विजयी भएका छन्। मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन्।

१४ औं महाधिवेशनबाट भारी मतान्तरका साथ निकटतम

को हुन शेरबहादुर देउवा ?

मङ्सिर २९, काठमाडौँ | २००४ जेठ ३० गते डडेलधुराको असिग्राममा जन्मेका शेरबहादुर देउवा जुझारु राजनीतिक छविकै कारण ३० को दशकको सुरुमै युवा पुस्ताबीच लोकप्रिय बनिसकेका थिए। बिपी कोइरालाको सान्निध्यमा रहेर राजनीति अघि बढाउने मौका पाएका उनी २०४६ को राजनीतिक परिवर्तनपछि गिरिजाप्रसाद कोइरालासमेतको

पछिल्लो २४ घण्टामा २६४ जना नयाँ संक्रमित !

मङ्सिर २८, काठमाडौँ | पछिल्लो २४ घण्टामा नेपालमा २६४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २२९ जना र एन्टिजन परिक्षण गर्दा ३५ जना गरि जम्मा २६४ जना नयाँ संक्रमित थपिएका हुन् ।    

त्यस्तै,

एकसाथ देखिए देउवा, निधि र सिंह !

मङ्सिर २८, काठमाडौँ | नेपाली काँग्रेसको सभापति पदका लागि दोश्रो चरणको मतदान जारी छ। राष्ट्रियसभा गृहमा मतदान प्रक्रिया चलिरहँदा यसबेला सभापतिका उम्मेदवारहरू शेरबहादुर देउवा र शेखर कोइराला आफ्नो पक्षमा माहौल बनाउन मतदातासँग भोट मागिरहेका छन् ।

दोस्रो चरणको चुनावमा पहिलो चरणमा चुना