शेखरबाहेक सभापतिका सबै उम्मेदवार देउवातिर !
मङ्सिर २८, काठमाडौँ | काँग्रेस सभापति निर्वाचनको पहिलो चरणमा २२ मत पाएका पाँचौँ उम्मेदवार कल्याण गुरुङले पनि दोस्रो चरणमा शेरबहादुर देउवालाई नै सघाउने भएका छन् ।
साथीहरूसँग सल्लाहपछि पहिलो हुनेलाई नै समर्थन जनाएको उनले बताए । अब शेखर कोइरालाबाहेक सभापतिका सबै उम्मेदवार देउवासँग उ

