Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Author: kit

प्रदेश २ को प्रदेश सभा बैठक स्थगित !

मङ्सिर २९, काठमाडौँ | प्रदेश नम्बर २ को आठौं अधिवेशनको पहिलो बैठकमा दुईवटा अध्यादेश पेस भएसँगै प्रदेश सभा बैठक ९ दिनका लागि स्थगित भएको छ।

सामाजिक विकासमन्त्री नवल किशोर साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ प्रदेशसभामा पेश ग

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च ! १ सय २१ रूपैयाँ माथि भयो !

मङ्सिर २९, काठमाडौँ | बुधबार अमेरिकी डलरको भाउ १२१ रुपैयाँ माथि पुगेको छ। विदेशी विनिमय दरबारे जानकारी राख्दा पाएको र पाउने रकमको हिसाब राख्न सहज हुन्छ। बाणिज्य बैंकहरुमा पैसा सटही गर्दा केही रकम फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

नेपालीहरु वैदेशीक रोजगारमा जाने क्रम दिनानुद

लाेकसेवाले खुलायाे २८४ पदमा विज्ञापन ! केमा कति ?

मङ्सिर २९, काठमाडौँ | लाेकसेवा आयाेगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदको लागि ठूलाे संख्यामा विज्ञापन गरेकाे छ। आयाेगले विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणीका पदहरुमा खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि भारी संख्यामा

वर्ल्ड ट्रेड सेन्टरमा भीषण आगलागी, ३ सय बढी मानिस भित्रै फसे !

मङ्सिर २९, काठमाडौँ | एक सपिङ सेन्टरमा भीषण आगलागी हुँदा ३ सयभन्दा बढी मानिस भित्रै फसेका छन् । बुधबार हङकङकाे वल्र्ड ट्रेड सेन्टर भवनमा भीषण आगलागी हुँदा ३ सयभन्दा बढी मानिसहरु भवनको छतमा फसेका हुन् ।

साे आगलागी ३८ तले भवनमा भएको हो । आगलागी मध्यान्ह १२:२७ बजे भएको जनाइएकाे छ। व

वित्तीय बजारलाई अफ्ठेरो पार्ने नीति सच्याउँछौं : अर्थमन्त्री

मङ्सिर २९, काठमाडौँ |अर्थमन्त्री जनार्दन शर्माले मुलुकको वित्तीय बजारमा सरकारी नीतिले अफ्ठेरो अवस्था सिर्जना भए सच्याउन तयार रहेको जानकारी दिएका छन्। महिनौंदेखि तरलता अभावका कारण बैंकले लगानी गर्न नसकी निक्षेप संकलनलाई प्राथमिकता दिइरहेका समयमा उनले सरकारका कानूनले वित्तीय बजारमा समस्या पर

ओमिक्रोनको जोखिम उच्च्च ! तीव्र गतिमा फैलिँदैछ : डब्लूएचओ

मङ्सिर २९, काठमाडौँ | विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिएकाले स्वास्थ्य प्रणालीमा चाप बढ्ने चेतावनी दिएको छ ।  

पत्रकारसँग डब्ल्यूएचओ प्रमुख टेड्रोस अडानोम गेब्रेयससले ओमिक्रोन धेरैजसो देशमा पुगिसेको हुनसक्ने भन्दै ओमिक्रोनलाई

यस्तो छ बुधबार सुनको मूल्य ! कतिमा हुँदैछ कारोबार ?

मङ्सिर २९, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार तीन सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रुपैयाँ कायम गरिए

एमालेका मनोनित केन्द्रीय सदस्यले लिए शपथ !

मङ्सिर २९, काठमाडौँ | नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनीत सदस्यहरूले आज शपथ ग्रहण गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई केहीबेरअघि तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहण गराएका हुन्।

एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका न

कमेन्ट सेक्सन नै अफ गरेर प्रकाशमानले दिए देउवालाई फेसबुकमार्फत् बधाई !

मङ्सिर २९, काठमाडौँ | नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस १४ औं महाधिवेशनमा सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिएका छन्। सिंहले बुधबार सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गर्न नमिल्नेगरी देउवालाई बधाई दिएका हुन्।

नेतृत्व परिवर्तनको नारा लगाएर मंगलबार सभापतिमा देउ

देउवाले पार्टीलाई थिति र विधिमा चलाउने अपेक्षा गर्छु : थापा

मङ्सिर २९, काठमाडौँ | नेपाली काँग्रेसका नेता गगन थापाले सभापतिमा निर्वाचित शेरबहादुर देउवाले पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्ने अपेक्षा गरेका छन्।

देउवा पुनः सभापतिमा निर्वाचित भएकोमा बधाई दिँदै उनले आम काँग्रेसजनको एकताको अपेक्षालाई आत्मसात् गर्ने विश्वास पनि

सभापति देउवालाई प्रचण्डको बधाई !

मङ्सिर २९, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसको सभापतिमा पुनःनिर्वाचित प्रधानमन्त्री शेरबहादुर बधाई दिएका छन्।

अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पार्टी सभापतिमा पुनः निर्वाचित भएकोमा प्रधानमन्त्री देउवालाई बधाई

मावि शिक्षकका लागि ठूलो संख्यामा विज्ञापन खुल्यो, कुन विषयमा कति ?

मङ्सिर २९, काठमाडौँ | शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि ठूलो संख्यामा विज्ञापन खुलाएको छ। नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर र न्याय विषयका जम्मा एक हजार ५४७ जना शिक्षकका लागि विज्ञापन खुलाइएको हो।