Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Author: kit

देशभर थप २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि !

मङ्सिर २६, काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा थप २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर ६ हजार २६८ पीसीआर र २ हजार ४१४ जनाको एन्टीजेन परीक्षण गर्दा २५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल ५ हजार ८९० जना सक्रिय संक्रमित रहेका छन्।

नेप्सेमा ८८ अङ्ककाे पहिराे !

मङ्सिर २६, काठमाडौँ | पछिल्लो समय निरन्तर ओरालो लागिरहेको नेप्सेमा यो साताको पहिलो दिन नै ८८ अंकको गिरावट आएको छ । ८८ अङ्ककाे गिरावटसँगै  नेप्से बिन्दु २३ सय ६१ अंकमा आइपुगेको छ ।

एकै दिन उच्च अंकको गिरावट आएसँगै परिसूचक २३ सय ६१ अंकको बिन्दुमा आइपुगेको हाे । परिसूचकमा ठूलो

देउवालाई हराएरै छाड्छु : निधि

मङ्सिर २६, काठमाडौँ | नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनबाटै भएपनि सभापतिमा शेरबहादुर देउवालाई हराएरै छाड्ने दावी गरेका छन्। आइतबार सभापति पदका उम्मेदवार निधिले महाधिवेशनस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।

उनले पहिलो चरणमा सभापतिको क

एमाले स्थायी कमिटीमा परेनन् भीम रावल !

मङ्सिर २६, काठमाडौँ | नेकपा एमालेले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ। आइतबार जर्मन हाउस हस्पिटालिटी गठ्ठाघरमा बसेको केन्द्रीय कमिटीकाे बैठकले साे कमिटीकाे गठन गरेकाे हाे।

स्थायी कमिटीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु ईश्वर पोखरेलदेखि हिक्मत कार्कीसम्मकाे नाम सम

नेकपा एमालेद्वारा ९९ पोलिटब्यूरो गठन (सूचीसहित)

मङ्सिर २६, काठमाडौँ |  नेकपा एमालेले पोलिटब्यूरो गठन गरेको छ। भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले ९१ सदस्यीय पोलिटब्यूरो गठन गरेको हो। जसमा १९ पदाधिकारीसहित अन्य ८० नेता समेटिएका छन्।

भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले ९९ सदस्यीय पोलिटब्यूरोमा घनश्याम भुसाल, रघुजी पन्त,

पहिलाे चरणमै ५१ प्रतिशत बढी मत ल्याएर जित्छु : काेईराला

मङ्सिर २६, काठमाडौँ | नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमा नै जित हासिल गर्ने बताएका छन ।

महाधिवेशनमा संस्थापनइतर समूहको नेतृत्व गर्दै सभापतिमा उम्मेदवारी दिएका कोइरालाले आइतबार बिहान अनुपम फुडल्याण्डमा कार्यकर्ताहरूला

एमालेले तोक्यो ७ प्रदेश अध्यक्ष, कुन प्रदेशमा काे ?

मङ्सिर २६, काठमाडौँ | नेकपा एमालेले सात प्रदेश अध्यक्ष तोकेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरु प्रस्ताव गरिएको हो ।

जसअनुसार प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीमा नवराज शर्मा, लुम्ब

भारतमा एकैदिन थप ७ हजार ७७४ जना कोरोना संक्रमित फेला !

एजेन्सी | भारतमा गत २४ घण्टामा सात हजार ७७४ जनामा कोरोना सङ्क्रमण देखा परेको छ। भारतमा अझै पनि ९२ हजार २२८ जना सक्रिय सङ्क्रमित रहेका आइतबार जनाइएको छ। यसै अवधिमा कोरोना सङ्क्रमणबाट ३०६ जनाको मृत्यु भएपछि कोरोना सुरु भएबाट हालसम्म चार लाख ७५ हजार ४३४ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य म

मेयरमा निर्वाचित भएपछि जताततै सडक बनाएँ : शाक्य

मङ्सिर २६, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू निर्वाचित भएपछि जताततै सडक बनाएको बताएका छन्। उनले साढे चार वर्षमा १ सय ९६ दशमलव १ किलोमिटर सडक कालोपत्रे (पिच) गरेको बताए।

२७ औँ महानगर दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा शाक्यले साढे चार वर्षमा १४ द

कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित १३४ पदका लागि ४९१ जना चुनावी प्रतिस्पर्धामा !

मङ्सिर २६, काठमाडौँ | नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी मैदानमा उत्रिएका छन्। काठमाडौंमा जारी १४ औं महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

१३ जना पदाधिकारीसहित १३४ पदका ४९१ जना चुनावी प्रतिस

एमाले केन्द्रीय सदस्यमा ४३ जना मनाेनित, को-को परे ? (सूचीसहित) !

मङ्सिर २६, काठमाडौँ | नेकपा एमालेले केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गरेको छ । आइतबार जर्मन हाउस हस्पिटालिटी गठ्ठाघरमा बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यमा ४३ जनालाई मनोनित गरेको हो।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मनोनित हुनेहरूको नामावली पढेर सुनाएका थिए। एमा

१० दिने पर्यटन काज बिदा अविलम्ब लागू गर्न होटल संघको माग !

मङ्सिर २६, काठमाडौँ | होटल संघ नेपालले  नेपाल सरकारले घोषणा गरेको १० दिने पर्यटन काज बिदा कार्यविधि पारित गरी अविलम्ब कार्यान्वयनमा ल्याउन पहल गर्न माग गरेको छ । संघको कार्यसमिति बैठकमा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीसँगको भेटमा यस्तो माग गरेका हुन । उक्त  अवसरमा विशेष