Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Author: kit

राष्ट्रपति विद्यादेवी भण्डारी जुम्लामा

मङ्सिर २६, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला पुगेकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गर्न राष्ट्रपति भण्डारी हेलिकोप्टरबाट आज  बिहान ११ः२० बजे जुम्ला पुगेकी हुन् ।

उनि प्रतिष्ठानबाट ७०० मिटर टाढा सदर

सभापति र सहमहामन्त्रीसहित ६० जनाले लिए उम्मेदवारी फिर्ता : कसले कसलाई गरे समर्थन ?

मङ्सिर २६, काठमाडौँ | नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा उम्मेदवारी दर्ता गराएका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। आइतबार मध्यान्ह साढे १२ बजेअघि उनले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन्।

सो अघि पत्रकारहरुसँग कुरा गर्दै उन

यी हुन् कांग्रेस सभापति उम्मेदवार काेईरालाका सात सङ्कल्प !

मङ्सिर २६, काठमाडौँ | नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले सात सङ्कल्प प्रस्तुत गरेका छन् । शेखरले एक पटक र यसै पटक भन्ने नारा प्रस्तुत गर्दै सात सङ्कल्प प्रस्तुत गरेका हुन् ।

शेखरका सङ्कल्पमा संविधान कार्यान्वयनको प्रतिबद्धता, वैचारिक स्पष्टता, स

मैले जित्नैपर्छ, सभापतिमा हारे सरकारबाट पनि हटाउन सक्छन् : देउवा !

मङ्सिर २६, काठमाडौँ | नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले जसरी पनि सभापतिमा जित्न आवश्यक रहेको बताएका छन्।आइतबार लैनचौरको एक बैंक्वेटमा आदिवासी जनजाति विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफूले फेरि सभापतिमा जित्न आवश्यक भएको भन्दै सहयोगका लागि प्

सुनचाँदीको मूल्य बढ्यो : कतिमा हुदैंछ कारोबार ?

मङ्सिर २६, काठमाडौँ | साताको पहिलो दिन नेपाली बजारमा आज (आइतवार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन (शुक्रवार)  यस्तो सुन प्रति तोला ९२ हजार २ सय रुपैया

जंगली हात्तीको आक्रमणबाट ४५ वर्षीय खगिराजको मृत्यु !

मङ्सिर २६, काठमाडौँ | लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीको आक्रमणबाट मृत्यु भएको छ । झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष संघर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले जानकारी दिएका छन् ।

आक्रमण बाट घा

अमेरिकामा भीषण आँधी : मृत्यु हुनेको संख्या ७० पुग्यो !

मङ्सिर २६, काठमाडौँ | अमेरिकाको केन्टकी राज्यमा भीषण आँधी परेको छ। भीषण आँधीमा परेर मृत्यु हुनेको संख्या ७० पुगेको छ। अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा शुक्रबार आएको आँधीबाट हजारौँ नागरिक प्रभावित भएका छन्।

आँधीको कारण हराइरहेका ४० जनाको उद्धार गरिएको अधिकारीहरुले जनाएका छन्

ढुंगाना र रिजाल काँग्रेस केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

मङ्सिर २६, काठमाडौँ | नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन्। प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुंगाना र रिजाल निर्विरोध निर्वाचित भएका हुन्।

प्रदेश २ को खुला तर्फ २ जना केन्द्रीय सदस्यको लागि ढ

माओवादी केन्द्रको प्रदेश सम्मेलन : आज बन्दसत्र र उम्मेदवारी दर्ता !

मङ्सिर २६, काठमाडौँ | नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलनमा आज बन्दसत्र र उम्मेदवारी दर्ता हुँदैछ। शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल भर्चुअल माध्यमबाट एकैसाथ उद्घाटन गरेको प्रदेश सम्मेलनको बन्दसत्र बन्दसत्र र उम्मेदवारी दर्ता आज हुन लागेको हो।

माओवादी केन्द्रले सोमबारसम्म

पोखरा सडक महोत्सव पुस १५ देखि १७

मङ्सिर २६, काठमाडौँ | अङ्ग्रेजी नयाँ वर्षमा पोखरालाई गन्तव्यस्थलका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले अगामी पुस १५ देखि १७ गतेसम्म सडक महोत्सव आयोजना हुने भएको छ ।

रेस्टुरेन्ट एण्ड बार एशोसिएशन पोखरा (रेवान)द्वारा ‘समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मूल आवश्यकता’ भ

दक्षिण कोरियाको रोजाइमा नेपाली ! ६६ हजार विदेशी कामदार लैजाने !

मङ्सिर २६, काठमाडौँ | दक्षिण कोरियाले सन् २०२२ का लागि ६६ हजार विदेशी कामदार लैजाने भएको छ । ६६ हजार कोटामध्ये ४२ हजार ५ सय ३० जना नयाँ कामदार हुनेछन् । शुक्रबार बसेको विदेशी कामदार पोलिसी निर्धारण समितिको बैठकले कोटा तोकेको हो । 

प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईका अनु

चिकित्सक भन्छन् – टन्सिललाई हेलचेक्र्याइँ नगरौँ !

मङ्सिर २६, काठमाडौँ | जाडो मौसममा टन्सिल हुने सम्भावना धेरै हुने भएकाले चिसोबाट बच्न चिकित्सकहरू सुझाव दिन्छन्। वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. प्रकाश थापाले यस हप्ता आफूले टन्सिलका धेरै बिरामी हेरेको बताए। उनले धुलोमैलो, धुँवा, खानपानले घाँटीमा असर गर्ने र टन्सिल हुने सम्भावना रहन