नेपाली कांग्रेसमा यस्ता छन् सभापतिका उम्मेदवार !
मङ्सिर २६, काठमाडौँ | नेपाली कांग्रेसको १४औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ। यसका लागि अहिले ६ जना प्रतिस्पर्धी चुनावी मैदानमा छन्। उनीहरूको यस्तो छ पृष्ठभूमिः
शेरबहादुर देउवा
बिं.सं २०२० को अन्त्यतिर राजनीतिमा उदाएका शेरबहादुर देउवा कोइराला परिवारबाहिरबाट कांग्रे

