Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Author: kit

काँग्रेस महाधिवेशन स्थलमा पुगे प्रचण्ड र नेपाल

मंसिर २४, काठमाडौं | नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा शुभकामना दिन विभिन्न राजनीतिक दलका नेताहरू आउने क्रम जारी रहेको छ। सत्तारुढ गठबन्धनको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल महाधिवेशन स्थल भृकुटीमण्डप पुगेका छन

सडक दुर्घटना हुँदा ५३ आप्रवासीको मृत्यु !

काठमाडौं, एजेन्सी | सडक दुर्घटना हुँदा कम्तीमा ५३ आप्रवासीहरूको मृत्यु भएको छ। मेक्सिकोकाे रिटेनिङ पर्खालमा ट्रक ठोक्किएर पल्टिँदा दक्षिणी राज्य चियापासमा स्थानीय समयानुसार बिहीबार उक्त दुर्घटना भएको हो।

चियापास संयुक्त राज्य अमेरिका जान खोज्नेहरूका लागि प्रमुख ट्रान्जिट विन्दु ह

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न सकस ! इतर समूह ‘तितरबितर’हुँदै

मंसिर २४, काठमाडौं | नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न शुक्रबारदेखि १४ औं महाधिवेशन सुरू हुँदैछ। दिउँसो १ बजे भृकुटीमण्डपमा उद्घाटन गरेर कांग्रेसको महाधिवेशन सुरू हुनलागेको हो।

महाधिवेशन सुरू हुन केही घण्टामात्र बाँकी रहँदा कांग्रेसको संस्थापनइतर समूहले साझा उम्मेदवार तय गर

चिनियाँ मल कम्पनीबाट आयात गरिएको २० हजार टन मल बीचबाट श्रीलंकाद्वारा फिर्ता

एजेन्सी | श्रीलंका सरकारले चिनियाँ मल कम्पनीबाट आयात गरिएको २० हजार टन मल बीचबाट फिर्ता गरेको छ । आक्रोशित चिनियाँ कम्पनीले श्रीलंका सरकारलाई सिंगापुरस्थित अन्तर्राष्ट्रिय मध्यस्थता अदालतमा मुद्दा दायर गरेको छ ।

श्रीलंकाका अधिकारीहरूले गुणस्तरहीन भएको भन्दै चिनियाँ मल श्रीलंकामा अवतरण ग

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ४३ नाघ्यो !

एजेन्सी | इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको संख्या ४३ नाघेको छ ।

ज्वालामुखी विस्फोटमा परी १०४ जना घाइते भएको यहाँँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागले बिहीबार जानकारी दिएको छ ।  ज्वालामुखीबाट निस्किएको खरानीको कारण उद्धा

भारतमा ओमिक्रोनको स्थिति भयावह ! अन्तर्राष्ट्रिय उडान ३१ जनवरीसम्म बन्द

एजेन्सी | कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको कारण समस्या बढ्दै गएको छ । भारतले विदेश  यात्रा गर्ने योजना बनाउनेहरूका लागि हाल जनवरी ३१ सम्मका लागि बन्द गरेको छ ।  भारत सरकारले विहीबार अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध पुस ३१ गतेसम्म कायम राख्ने निर्णय गरेको हो ।

चीनकै दोस्रो ठूलो कम्पनी टाट पल्टियो ! १२८ बैंकको ऋण तिर्न बाँकी

एजेन्सी | रेटिङ एजेन्सी फिचले चीनको एभरग्रान्ड कम्पनीको टाटपल्टेको घोषणा गरेको छ । कम्पनीले विदेशी ऋणपत्रको ब्याज तिर्न नसक्दा यस्तो भएको हो । सोमबार ८८२ मिलियन डलर तिर्नुपर्ने थियो तर कम्पनी त्यसमा असफल भयो ।

यस घटनाका कारण चिनियाँ सरकारलाई डर छ अझै धेरै कम्पनीहरू यसको चपेटामा प

कांग्रेस महाधिवेशन ! को-को पुगे उद्घाटन स्थलमा ?

मंसिर २४, काठमाडौं | नेपाली कांग्रेसको १४ औं महाधिवेशन अबकाे केहीबेरमा उदघाटन हुँदैछ । उद्घाटन सत्रमा सहभागी हुन कांग्रेस नेता तथा कार्यकर्ताहरु भृकुटीमण्डप पुग्ने क्रम जारी छ ।

अहिलेसम्म कांग्रेसका केन्द्रीय नेताहरु शशांक कोइराला, गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का उद्घाटनस्थलम

आज साँझ ५ बजे पाैडेल पक्षले साझा उम्मेदवार घोषणा पक्का

मंसिर २४, काठमाडौं |  नेपाली कांग्रेस संस्थापनइतर पक्षले आज साँझ आधिकारिक उमेदवार घोषणा गर्ने भएको छ । महाधिवेशनको उद्घाटन सत्रपछि साँझ ५ बजे संस्थापनइतको बैठक बसेर उमेदवार तय गर्ने निर्णयमा नेताहरु सहमत भएका हुन् ।

कांग्रेस नेताहरु वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहराटार

कांग्रेस महामन्त्रीमा ज्ञानेन्द्र कार्कीको उम्मेदवारी घोषणा !

मंसिर २४, काठमाडौं | नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्री पदमा उम्मेदवारी दिने बताएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका कार्कीले आफूले महामन्त्रीको जिम्मेवारीमा आएको खण्डमा पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने उद्घोष गरे।

नेता कार्कीको सभापति शे

द्वन्द्वपीडितलाई न्याय दिने प्रधानमन्त्री देउवाको भनाई !

मंसिर २४, काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय मानवअधिकार आयोगले ७३औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले द्वन्द्वपीडितलाई न्याय दिन सरकार तयार रहेको बताएका ह

रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाऔं : निधि

मंसिर २४, काठमाडौं | नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत रूपमा पार्टीको सभापति बनाउन प्रस्ताव गरेका छन्। काँग्रेसको १४ औं महाधिवेशनबाट आजबाट सुरु हुँदैछ।

काँग्रेसको १४औं महाधिवेशन औपचारिक रूपमा सुरु हुनै लाग्दा