Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Author: kit

सेयर बजारप्रति अर्थमन्त्रीको चासो !

मंसिर २४, काठमाडौं | अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले सेयर बजारप्रति अर्थ मन्त्रालय अत्यन्तै सकारात्मक रहेको बताएका छन्। अर्थसंसारको अन्तर्क्रियामा उनले भने, ‘अर्थमन्त्रीज्यू जहिले पनि सेयर बजार प्रति सकारात्मक हुनुहुन्छ। सेयर बजारको विकास र स्थायित्वको लागि उहा

पौडेललाई निधिको फोन : के भयो कुराकानी ?

मंसिर २४, काठमाडौं | नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई फोन गरेर १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा आउन आग्रह गरेका छन्। आज शुक्रबार दिउँसो १ बजे नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको भृकुटीमण्डपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

<

सुनको मूल्य फेरि घट्यो : तोलाको कति ?

मंसिर २४, काठमाडौं | शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहीबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ।

हिजो विहिबारको तुलनामा सुनको मूल्य प्रतितोला १०० रुपैयाँ

नयाँ दल घोषणा गर्दै त्रिपाठी

मंसिर २४, काठमाडौं | पूर्व मन्त्री तथा सांसद हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन्। तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठी आउँदो साता आफ्नै नेतृत्वमा नयाँ पार्टी घोषणा गर्ने तयारीमा जुटेका छन्।

उनले मङ्सिर २८ गते एक का

ए डिभिजन लिगका चौथो चरणका खेलहरु आजदेखि

मंसिर २४, काठमाडौं | आजबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा चौथो चरणका खेलहरु हुनेछन्। चौथो चरणको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लबले फ्रेण्ड्स क्लबको सामना गर्नेछ। यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिनको १ बजे हुनेछ।

आजको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्ल

पूर्वडीआईजी रमेश खरेलको नयाँ पार्टी ! आज घोषणा गर्दै

मंसिर २४, काठमाडौं | नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल आज शुक्रबार नेपाल सुशासन पार्टी नामक नयाँ दल घोषणा गर्ने भएका छन्।

पछिल्लो पटक नेपाल सुशासन अभियान मार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले आज दिउँसो साढे ३ बजे अनामनगरमा एक कार्यक्रमका बीच नयाँ दल घोषणा गर्न लागेका

ओली, नेपाल र प्रचण्ड एउटै मञ्चमा !

मंसिर २४, काठमाडौं | नेपाली कांग्रेसको आजबाट शुरु हुने १४औं महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएका छन्। कांग्रेसको निमन्त्रणालाई स्वीकार गर्दै उनी महाधिवेशनमा शुभकामना दिन जाने भएका हुन्।

महाधिवेशनमा सहभागी हुन ओलीलाई कांग्रेसका सहमहामन्त्री डा. प्रकाशश

मेक्सिकोमा ट्रक दुर्घटना ! बालबालिका सहित ४९ को मृत्यु !

मंसिर २४, काठमाडौं | मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ। मेक्सिकोको चियापास प्रान्तमा होण्डुरसका आप्रवासी चढेको ट्रक दुर्घटना भएको संचारमाध्यमहरुले जनाएका छन्।

ज्यान गुमाउनेमा बालबालिका समेत रहेका छन्। दुर्घटनामा परी ५८ जना गम्भीर घाइते भएका छन्। घाइतेहरुलाई नजिकैको अ

आजदेखि कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा शुरु !

मंसिर २४, काठमाडौं |आजदेखि नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा सुरु हुँदैछ। प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नेछन्।

महाधिवेशनमा भाग लिन देशभरिबाट करिब ४ हजार ४ सय प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन्।<

द्वन्द्व पीडितको पहिचान परिचयपत्रमा ! स्पष्ट विवरण राखेर मात्र वितरण गर्न सर्वोच्चकाे आदेश !

कमल बिक्रम जिसी, मंसिर २३, काठमाडौं | सर्वोच्च अदालतले दशवर्षे सशस्त्र द्वन्द्वका पीडितको नाममा वितरण गर्न लागिएको परिचयपत्रमा पीडितको नाम राखेर मात्र वितरण गर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मङ्गलबार परिचयपत्रमा पीडितको स्पष्ट पहिचान आउने गरी संशो

साझा उम्मेदवार छान्न ‘अन्तिम कसरत’मा संस्थापन इतर समूह !

मंसिर २३, काठमाडौं | नेपाली काँग्रेसको संस्थापन इतर पक्षको बैठक महामन्त्री शशांक कोइरालाको निवास महाराजगन्जमा सुरु भएको छ। बिहान अनुपम फुडल्यान्डममा बसेको बैठकले सभापतिका आकांक्षीद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालासँग वार्ता गर्न छुट्टाछुट्टै समूह बनाएको थियो।

अहिलेको बैठकमा व

प्रदीप पौडेल बने सिटौलाका विश्वासपात्र, युवाहरुको प्रतिनिधित्व गर्ने

मंसिर २३, काठमाडौं | काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाले युवा नेता प्रदीप पौडेललाई आफ्नो विश्वासपात्रका रुपमा अघि बढाएका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत सिटौलाले आजकै दिनदेखि पौडेललाई युवाहरुको प्रतिनिधित्व गर्दै पार्टीमा अघि बढाउने घोषणा गरेका हुन् ।

यसअघि सिटौलाको