नाडा निर्वाचन ! कति मत खस्यो ?
मंसिर २३, काठमाडौं | नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा २ हजार ७८८ मत खसेको छ । नाडामा भएका सदस्यमध्ये करिब ३०० मतदाता मतदानमा सहभागी भएनन् ।
मतदान सकिएसँगै अब केही बेरमा मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । नाडाको नयाँ नेतृत्वका लाग

