संस्थापन पक्षमा असन्तुष्टि ! देउवाको साथ छोड्ने नेताहरूको संख्या बढ्यो !
मंसिर २५, काठमाडौं | नेपाली काँग्रेसको संस्थापन पक्षको बैठक बालुवाटारमा बसिरहेको छ। शुक्रवारबाट सुरु भएको काँग्रेसको १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट पदाधिकारी सहितका उम्मेदवार तय गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ। काँग्रेस महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ता गर्ने

