Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

पहिले स्थानीय तहकै निर्वाचन

माघ ८, काठमाडौँ | सत्ता गठबन्धनमा आबद्ध पाँच दल प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघि स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । तर, स्थानीय तहको म्याद सकिने मितिभने गठबन्धन आबद्ध दल विभाजित बनेका छन् ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ पाँच दलको बैठकले

अवैध रकमसहित दुईजना पक्राउ

माघ ८, काठमाडौँ | जिल्ला प्रहरी कार्यालय सप्तरीले स्रोत नखुलेको रु नौ लाख ९० हजारसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ बस्ने २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका–१२ बस्ने २४ वर्षीय दिलिपकुमार मण्डल रहेको प्रहरी नायब उ

काठमाडौँमा तीन व्यक्ति मृत्त फेला !

माघ ८, काठमाडौँ | काठमाडौँका विभिन्न क्षेत्रमा शुक्रबार तीन व्यक्ति मृत फेला परेका छन् । 

यहाँस्थित बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै काठमाडौँ महानगरपालिका–१९ ढोकाट

पूर्वी इराकमा आइएसको आक्रमण, ११ सैनिकको मृत्यु

 एजेन्सी | इराकको पूर्वी प्रान्त दियालामा इस्लामिक स्टेट (आइएस) समूहको एउटा कट्टरपन्थी समूहले रातिको समयमा गरेको आक्रमणमा परी कम्तीमा ११ इराकी सैनिकको मृत्यु भएको प्रान्तीय प्रहरीले शुक्रबार जनाएको छ।

दियालाको प्रान्तीय राजधानी बाकूबाबाट करिब ६० किलोमिटर उत्तरमा रहेको उधिम क्षेत्रस

जनमत पार्टी धनुषाका अध्यक्ष कुशवाहा रिहा

माघ ७, काठमाडौँ | जनमत पार्टी धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहासहितका नेता रिहा भएका छन् । 

किसान आन्दोलनका क्रममा पक्राउ परेका अध्यक्ष कुशवाहासहित, सहसचिव नवीन पण्डित, जिल्ला सदस्य चन्द्र किशोर शाह शुक्रबार रिहा भएका हुन्  । 

धनुषा जिल्ला अदालतको आदेशपछि उनीहरू रिहा

‘पुतलीको घर’को मञ्चन स्थगित

माघ ७, काठमाडौँ | नाटक ‘पुतलीको घर’ को मञ्चन स्थगित भएको छ । कोरोना भाइरसको संक्रमणको गति तिब्र भएकोले आरोहण गुरुकुलले आज शुक्रबारबाट नाटक मञ्चन स्थगित गरेको छ ।  नाटक मञ्चन १४ गतेसम्म स्थगित गरिएको छ ।

‘कोभिड प्रकोपका कारण आज माघ ७ गतेदेखि १४ गतेसम्म आरोहण गुरुकुलको नाटक ‘प

रासायनिक मल खरिदका लागि वार्षिक बजेटमा तीन अर्ब रुपैयाँ थप

माघ ७, काठमाडौँ | कृषि उत्पादन तथा मल खाद आपूर्ति (खरिद) लागि सरकारले वार्षिक बजेटमा थप तीन अर्ब रुपैयाँको व्यवस्था गरेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मल खाद आपूर्तिमा अपुग रकमको जोहो गर्दै सरकारले कृषि मल खादमा छ

तीनै तहको निर्वाचन एक वर्षभित्रै हुन्छ : प्रधानमन्त्री

माघ ७, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले अबको १ वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। अबको १ वर्षभित्र तीनै तहको निर्वाचन गर्नु सरकारको दायित्व भएको देउवाको भनाइ छ।

शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचनका लागि तयारीमा

निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्री देउवाको आग्रह

माघ ७, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको कार्यान्वयन, शान्ति सुरक्षाको प्रत्याभूति, विभिन्न पक्षसँग भएका सहमति कार्यान्वयन गर्ने प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको जनाएका छन् ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर

२२ वर्षीय केटाले सेल्फी बेचेरै कमाए करोडौँ

एजेन्सी | विश्वमा प्रत्येक व्यक्तिको सपना हुन्छ धनी बन्ने । उ आफूसँग घर, बंगला, गाडीसहितको सुखमय जिवन होस् भन्ने चााहन्छ । तर यस्तो चाहना धेरैको अत्यधिक मिहिनेत पश्चात् पूरा हुने गर्छ । तर कतिलाई भने यसमा भाग्यले पनि साथ दिने गर्छ । 

तीमध्ये एक हुन् इन्डोनेशियाका एक २२ वर्षी

काभ्रे प्रशासनद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द

माघ ७, काठमाडौँ | जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कोरोना भाइरसबाट कार्यालयका कर्मचारी सङ्क्रमित भएपछि छ दिन अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने जनाएको छ । 

आज सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारद्वारा जारी सूचनामा माघ ९ गतेदेखि १४ गतेसम्मका लागि सेवा प्रवाह स्थ

बाह्र लाख जरिवाना तोकिएका रिजाल जेल चलान

माघ ७, काठमाडौँ | बैंकिङ कसुरमा दोषी ठहर भई १२ लाख जरिवाना तोकिएका एक व्यक्ति आज जेल चलान भएका छन् । 

दोलखा घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ बस्ने ४३ वर्षीय  जीतेन्द्रबहादुर रिजाललाई पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतले आजै उनलाई कारागार चल