Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

इजरायलले निर्माणका लागि मजदुर लिँदै, विदेशी कामदारको भिसा अवधि पाँच वर्षको हुने

माघ ७, काठमाडौँ | इजरायलले नेपालीलाई निर्माण क्षेत्रमा पनि रोजगारी दिने भएको छ । नेपाल र इजरायल सरकारले नेपाली नागरिकलाई इजरायलमा निर्माण क्षेत्रमा काम गर्न पठाउने द्विपक्षीय सम्झौताको तयारी गर्न संयुक्त कार्यदल गठन गर्ने निर्णय गरेसँगै इजरायलमा रोजगारीको नयाँ क्षेत्र खुलेको हो ।

६५ हजार नाघे सक्रिय संक्रमित, एकै दिन १० हजार ७०३ जनामा कोरोना पुष्टि

माघ ७, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २३ हजार ९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

सत्ता गठबन्धनको बैठक एक घण्टापछि सारियो

माघ ७, काठमाडौँ | सत्ता गठबन्धनको बैठक एक घण्टापछि सारिएको छ। सत्ता गठबन्धनको बैठक आज दिउँसो ४ बजे बस्नेगरी प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको थियो।

तर, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका ३ बजेका लागि तय भएपछि बैठक एक घण्टाका लागि सारि

नेपाली युवा र विद्यार्थीलाई दश सुझाव

माघ ७, काठमाडौँ | मानिस जहिले पनि सफलताको खोजीमा हुन्छ। सफल हुने धेरै उपायहरू हुन्छन्। तर, अहिले धेरैजसो शिक्षित युवाहरू बेरोजगार रहेको पाइन्छ। पढियो अब जागिर गर्ने हो। जागिर खोजियो तर, सोचे जस्तो भेटिएन। अब के गर्ने ? युवाहरूको दैनिकी करिब यस्तै गरी गुज्रिरहेको हुन्छन्।

अहिलेको

‘फेसबुकको प्रेमले घर न घाटको बनायो’

माघ ७, काठमाडौँ | फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका-४ की ताराले कहिल्यै पनि सोचेकी थिइनन्। सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उनले गरेकी थिइनन्।

डडेल्धुराको परशुरा

सम्बन्धका ८ प्रकार : तपाईंको सम्बन्ध कस्तो ? केवल शुद्ध प्रेममा के हुन्छ ?

व्यक्ति जो कोही अरूभन्दा फरक हुन्छ। अरूसँग मिल्ने केवल व्यक्तित्व हो। रोजाइहरू समान हुन सक्छन्। क्षमताहरू फरक फरक हुने गर्छ। जोसँग हाम्रो रोजाई समान हुन पुग्छ। त्यो मान्छे हामीलाई मन पर्छ। उसैसँग जीवन नै बिताउने सम्भावना पनि त्यत्तिकै हुन्छ। तर, त्यो सम्बन्धले पनि जोडीको व्यक्तित्वलाई चित्रित गर्

दाम्पत्य जीवनमा पनि एक्लोपन कसरी ?

माघ ७, काठमाडौँ | विवाहपछि मान्छेले आफ्नो सुख-दुःख साट्ने अत्यन्तै निकटका भरपर्दो साथी पाउँछन्। श्रीमान् श्रीमती भएपछि उनीहरूले एक अर्कासँग हरेक कुरा साझेदार गर्छन्। एउटाको दुःखमा अर्कोले हात दिने र एउटाको खुसीमा अर्कोले साथ दिने सहयोगी सम्बन्ध निर्माण हुन्छ। त्यसैले कतिपय शोधमा के पाइएको

निर्वाचन आयोगद्वारा तीन राजनीतिक दल खारेज

माघ ७, काठमाडौँ | निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरेको छ। लेखा परिक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियम अनुसार तीनवटा दल खारेज गरेको हो।

आयोगका अनुसार दल दर्ता खारेज हुनेमा नेपाल युवा किसान पार्टी

काठमाडौँमा भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम स्थगित

माघ ७, काठमाडौँ | काठमाडौँ जिल्लामा बुस्टर डोज खोप कार्यक्रम स्थगित भएको छ । भेरोसेल खोप अभाव भएपछि हालका लागि बुस्टर डोज दिन कार्यक्रम रोकिएको स्वास्थ्य कार्यलयका प्रमुख शम्भु काफ्लेले जानकारी दिए । तर, कोभिशिल्डको हकमा भने बुस्टर डोज खोप अभियान सञ्चालन भइरहेको छ ।

‘हामीसँग भेरो

छापा हान्न गएका प्रहरी मोबाईल चोरेर फर्किए, भिडियो भाईरल

माघ ७, काठमाडौँ | मोबाईल पसलमा छापा हान्न गएका प्रहरीले नै मोबाईल चोरिरहेको भिडियो सार्वजनिक भएको छ । मोबाईल पसलबाट लागुऔषधको कारोबार भईरहेको भन्दै छापा मार्न गएको प्रहरीले नै मोबाइल चोरिरहेको भिडियो सार्वजनिक भएपछि संलग्न प्रहरीमाथी कारबाहि सुरु भएको छ ।

कैलालीको धनगढीमा सुवास र

आज पनि हल्का वर्षा र हिमपात, कहिले आउँछ मौसममा सुधार ?

माघ ७, काठमाडौँ | पश्चिमी वायुको प्रभाव कायमै रहेकोले सोमबारसम्म मौसम सफा नहुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती तथा प्रदेश नम्बर १ का थोरै स्थानमा हल्का वर्षा/हिमपात भइरहेको छ। मौसमविद्ले बताएका छन्

मध्यपश्चिम विश्वविद्यालयले रोक्यो सबै परीक्षा

माघ ७, काठमाडौँ | मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ।

परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ।

परीक्षा व्यवस्थापन प्रमुख डा आनन्दप्रसाद सुवे