Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

सप्तरीमा दुबै डोज खोप लगाएका पुरूषको संक्रमणबाट मृत्यु

माघ ८, काठमाडौँ | कोरोना संक्रमणका कारण सप्तरीमा थप एक जना पुरूषको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका–७ का ६५ बर्षीय एक पुरुष रहेका छन् । विरामी परेपछि उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उनको पीसीआर परीक्षण गर्दा  कोरोना पोज

नेपाली सेनाको हवाई सेवा : धेरैको बच्यो ज्यान !

माघ ८, काठमाडौँ | रासस | नेपाली सेनाको पश्चिम कमान्डले सञ्चालन गरेको हवाई सेवाले धेरै सर्वसाधारणको ज्यान बचाएको छ । विकेन्द्रित संरचनामा गएको सेनाले पछिल्लो समय पश्चिम कमान्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगरबाट हवाई सेवा सुरु गरेपछि धेरैको ज्यान बचेको हो । 

कर्णाली, सुदू

मलाइका अरोरा : २५ वर्षको उमेरमा विवाह र बच्चा, गर्भावस्थामा पनि गर्थिन् काम

एजेन्सी | बलिउडका केही स्टारहरुले समाज र परम्पराले दिएका विभिन्न समस्याहरुलाई झेल्दै आफूलाई उचाइमा पुर्याएका छन् । आफूभित्रको हौसलालाई सधैं ताजा राखेर समाज र पारिवारिक परिस्थितीले निम्त्याएका अनेकन् उल्झनलाई खेपेर करियरलाई अगाडि बढाउने अभिनेत्रीमध्येकी एक हुन् मलाइक अरोरा । २५ वर्षको उमेरम

मोबाइल चोरी गर्ने दुई प्रहरी निलम्बनमा

माघ ८, काठमाडौँ | मोबाइल ग्यालरीमा चोरी गर्ने दुईजना प्रहरी निलम्बनमा परेका छन्। प्रहरी हवल्दार होमबहादुर माल र जवान भरतबहादुर बुढाल निलम्बनमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

प्रहरीले उनीहरूविरुद्ध चोरीको मुद्धा दर

४८ लाख पुग्यो डिम्याट खाता खोल्नेको सङ्ख्या

माघ ८, काठमाडौँ | नेपालमा डिम्याट खाता खोल्नेको सङ्ख्या ५० लाख पुग्न लागेको छ । सीडीएसी क्लियरिङ हाउसका अनुसार आजसम्म ४८ लाख ५ हजार ८२० जनाले डिम्याट खाता खोलेका छन् ।

यस्तै, अहिलेसम्म ३९ लाख १७ हजार ४४० जनाले मेरो सेयर खाता खोलिसकेका छन् । खासगरी, वि.स. २०७६ साल अन्तिमदेखि नेपाल

इन्डोनेसियाको उत्तरी सुलावेसीमा शक्तिशाली भूकम्प

एजेन्सी | इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा शनिबार ६.१ म्याग्‍निच्यूडको भूकम्प गएको छ । भूकम्पको असर बारे विस्तृत विवरण आउँन बाँकी छ । भूकम्पले सम्भावित सुनामीको त्रास भने नदेखिएको  मौसम विज्ञान र भू भौतिकी एजेन्सीले जनाएको छ।

जकार्ता समय (०२२६ GMT) बिहान ९ः २६ मा भूकम

दोभानमा लुगा छोडेर पुरुष र महिला बेपत्ता

माघ ८, काठमाडौँ | भुम्लु गाउँपालिका–८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर एक जोडी बेपत्ता भएका छन् । एक दिनको फरकमा हप्ताअघि घरबाट बेपत्ता भएका विवाहित उनीहरुको बाहिरी बस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुङ्गामा फेला परेको जिल्ला प्रहरी कार्यालयले

माओवादी केन्द्रले बनायो एमसीसी अध्ययन कार्यदल

माघ ८, काठमाडौँ | नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बारेमा अध्ययन गरी सुझाव दिन कार्यदल बनाउने भएको छ। शनिवार बसेको माओवादी बैठकले कार्यदल बनाएर अध्ययन गर्ने निर्णय गरे पनि कार्यदलमा को को रहने भन्ने टुंगो लगाएको छैन।

माओवादी केन्द्रले

वैशाखमा स्थानीय निर्वाचन नभए पर्छन् यी ९ असर

माघ ८, काठमाडौँ | नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी वैशाखमा स्थानीय तहको चुनाव नगर्दा स्थानीय तह प्रभावित हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत पोखरेलले समयमा चुनाव नभए नेपाली विशेषताको संघियताको मूल मर्ममाथि प्रहार हुने बताए।

उनले मुलुक पुनः केन्द्रीकृत अभ्यासतर्फ

माओवादी केन्द्रको बैठक पेरिसडाँडामा जारी

माघ ८, काठमाडौँ | नेकपा माओवादी केन्द्रको बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरूको बैठक बसेको हो।

बैठकमा पार्टी कमिटीलाई पूर्णता दिने विषय, आसन्न राष्ट्रियसभा निर्वाचन, स्थानीय तहको निर्वाच

मौसम पूर्वानुमान : वर्षा र हिमपातको सम्भावना, सचेत रहन महाशाखाको चेतावनी

माघ ८, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले देशका अधिकांश भेगमा बदली हुनाका साथै कतिपय प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाले आगामी २४ घण्टाका लागि सचेत रहन आग्रह गर्दै वर्षा र हिमपातका कारण चि

भारतमा ३५ युट्युब च्यानलमाथि प्रतिबन्ध

माघ ८, काठमाडौँ | भारतको सूचना एवं प्रसारण मन्त्रालयले आइटी एक्टअन्तर्गत ३५ वटा युट्युब च्यानल, दुई वेबसाइटसमेत केही इन्स्टाग्राम अकाउन्ट र फेसबुक अकाउन्टलाई भारतमा प्रतिबन्ध गर्न निर्देशन जारी गरेको छ।

पाकिस्तानद्वारा सञ्चालित हुने ३५ वटा युट्युब च्यानल, दुई वेबसाइटसमेत केही इन्