मनास्लु पदमार्गका घाइतेको उपचार हुँदै
असोज ६, काठमाडौँ । मनास्लु पदमार्गको उहिया दोभानखण्डमा झरेको पहिरामा परी घाइते भएकामध्ये १४ जनाको अहिले बल्खुुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
असोज ६, काठमाडौँ । मनास्लु पदमार्गको उहिया दोभानखण्डमा झरेको पहिरामा परी घाइते भएकामध्ये १४ जनाको अहिले बल्खुुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

असोज ६, चितवन । स्वास्थ्यमन्त्री गगनकुमार थापाले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा एवम् गुणस्तरको सुधार तथा समस्या पहिचान गर्न टोली
भाष्कर केसी/असोज ६, कञ्नपुर । भिनपा १९ बागफाँटा स्थित श्री पञ्चकृति बैजनाथ माध्यमिक विद्यालयको असोज ६ गते बसेको अभिभावक भेलाबाट विद्यालय व्यवस्थापनको चयन भएको छ ।
जसमा शिक्षा ऐन आठौ संशोधनको दफा १२ बमोजिम व्यवस्थापन समिति मा दुई महिला र दुई पुरुष सदस्य चयन भएका छन् महिला तर
कमल रावल/असोज ६, अछाम । अछाम जिल्लाको विद्युत सेवा अनियमित हुदै गएको भन्दै अछाम जिल्ला स्थित संञ्चारकर्मिले प्रमुख जिल्ला अधिकारीको ध्यानआकर्षण गराएका छन । नेपाल
नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारी नियुक्त भएकी छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राजभण्डारीलाई प्रवन्ध निर्देशकमा नियुक्त गरेको हो । सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा गठित छनोट समितिले अन्तिम तीन जनामा सुनिल पोखरेल, मदन खरेल र कामिनी राजभण्डारीको नाम सिफारिस गरेको थियो ।

असोज ६, काठमाडौं । सिचाईंमन्त्री दीपक गिरीलाई हृदयाघात भएको छ । नर्भिक अस्पतालमा क्रोनरी एन्जियोप्लास्टी गरेपछि उनी अहिले आराम गरिरहेका छन् ।

असोज, काठमाडौँ । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस)ले जन्म दिनको अवसरमा बालमैत्री फिल्म “ज्योति” सार्वजनिक गरेका छन् ।
गिरान
असोज ६, चितवन । खाडी मुलुक कतारमा दुई वर्षसम्म मेसिन हेल्परका रुपमा काम गर्दा अत्तालिएर स्वदेश फर्किएका एक युवाले यहाँ सैलुन खोलेर मासिक रु एक लाख आम्दानी गर्दै आउनुभएको छ ।
भरतपुरको चौबीसकोठीमा मासिक रु २५ हजार भाडा तिर्ने गरी पपुलर जेन्स पार्लर खोलेका पार्वतीपुरका २९ वर्ष
असोज ६, रोल्पा । नेपाली काँग्रेसका सांसद तथा सो पार्टीका जिल्ला सभापति अमरसिंह पुनले यस वर्षको सांसद विकास कोषको बजेट बिपी स्मृति भवन निर्माणमा सहयोग गर्नुहुने भएको छ ।
उक्त पार्टीको बुधबार सम्पन्न बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।
सांसद पुनले सांसद विकास को
असोज ६, दोलखा । नेपाल विद्युत् प्राधिकरण दोलखा शाखाले जिल्लाभर चार हजार काठका पोल जीर्ण अवस्थामा रहेको जनाएको छ ।
जिल्लामा केही सातादेखि अनियमित रुपमा विद्युत् आपूर्ति गडबड भएपछि पछिल्लो समय प्राधिकरण दोलखा शाखा विवादमा फसेको थियो ।
शाखाका प्रमुख शेरबहादुर सुनुव
असोज ६, बाँके । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले राजनीतिक दलबीच सहमति भए चैतमा स्थानीय निर्वाचन गराउन आयोग तयार रहेको बताएका छन् ।
उनले
असोज ६, झापा । शरणामती गाविसका सहलेखापाल यामनाथ रिजालको हत्या भएको विरोधमा स्थानीय निकाय कर्मचारी सङ्घ झापाले आज सबै स्थानीय निकायअन्तर्गतका कार्यालय बन्द गरेको छ ।
कार्यालयको कामको सिलसिलामा घर फर्कने क्रममा उनको हत्या भई बुधबार बिहान कन्काई नगरपालिकाको चप्रामारीमा शव भेटि