सुदूरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री खड्काले आगलागी क्षेत्रको निरीक्षण गर्नुभयो
आगलागीबाट नष्ट भएको बान्नीगढी जयगढ क्षेत्रको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले निरीक्षण गर्नुभएको छ । धनगढीबाट आउनुभएको मन्त्री खड्का, प्रदेशकै आन्तरिक मामिला मन्त्री हिरा सार्कीको टोलीले आजगनी भएको...