कृषकलाई ऋण पत्याउदैनन् बैकहरु,कृषि अनुदान कर्जा पाउने जिल्लामै दुई फर्म
भाद्र ३१ पर्वत । जिल्लामा व्यावसायिक पशुपालन कृषकहरुको संख्या गत वर्ष भन्दा अहिले वृद्धि भईरहेको तथ्यांक छ । संख्या वृद्धि भएपनि कृषकलाई बैकहरु ऋण पत्याउदैनन् ।
अचम्म लाग्दो त के छ भने कृषि अनुदान कर्जा अर्थात् ऋण पाउने भाग्यमानी कृषकको संख्या पर्




प्रभात सुवेदी । भदौ ३०, बर्दिया ।