प्रकाश धौलाकोटी/भदौ ३०, तेह्रथुम । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बूवान राज्य परिषदको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम विहीबारबाट सदरमुकाम म्याङलुङ्गमा सुरु भएको छ । पार्टीका वरिष्ठ नेता रामबहादुर तुम्बाहाम्फेको प्रमुख आतिथ्यतामा सुरु भएको का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी/भदौ ३०, तेह्रथुम । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बूवान राज्य परिषदको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम विहीबारबाट सदरमुकाम म्याङलुङ्गमा सुरु भएको छ । पार्टीका वरिष्ठ नेता रामबहादुर तुम्बाहाम्फेको प्रमुख आतिथ्यतामा सुरु भएको का"/>
2026-10-16 06:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

राष्ट्रिय जनमुक्ति पार्टीको दुई दिने प्रशिक्षण सुरु

प्रकाश धौलाकोटी/भदौ ३०, तेह्रथुम । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बूवान राज्य परिषदको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम विहीबारबाट सदरमुकाम म्याङलुङ्गमा सुरु भएको छ । पार्टीका वरिष्ठ नेता रामबहादुर तुम्बाहाम्फेको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा लिम्बूवानका नौ जिल्लाका नेता तथा जिल्ला कमिटी पदाधिकारीहरु सहभागी छन् ।

 दुई दिन सम्म संचालन हुने कार्यक्रममा पार्टी संगठनको अवस्था, विस्तार र भावी रणनितिका बारेमा छलफल हुने केन्द्रिय सदस्य सन्तविर लामाले जानकारी दिए । जनमुक्ति पार्टीले नेपालको नयाँ संविधान घोषणा भएको दिन अर्थात् असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने घोषणा गरेको छ ।

 कार्यक्रममा केन्द्रिय नेताहरु तिर्थ राई, मिना पंधाक, पुर्णकला लिम्बू लगायतका नेताहरुपनि सहभागी रहेको अध्यक्ष केपी पालुङ्वाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु