रुकुममा १० ओटा स्थानिय तहमा सहमति जुट्यो
गणेश सिर्पाली/भदौ २८, रुकुम । लामो कसरत पछि रुकुममा १० ओटा स्थानिय तह वनाउने सहमति भएको छ । २ नगरपालिका र ८ ओटा गाउँपालिका गर
गणेश सिर्पाली/भदौ २८, रुकुम । लामो कसरत पछि रुकुममा १० ओटा स्थानिय तह वनाउने सहमति भएको छ । २ नगरपालिका र ८ ओटा गाउँपालिका गर
भदौ २८, मकवानपुर । मकवानपुरको नामटारमा रहेको कालिका माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सब कार्यक्रम विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
विद्यालयका प्रधानाध्यापक शुभनारायण चौधरीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका स
लोकतन्त्रचोक, जिल्ला अस्पताल, बडागाउ, दुर्लुङचोक, पुरानो चौकी, भिमसेनथान मन्दिर,लगायतका स्थानमा डस्बिन राखेको कार्यक्रम संयोजक ई. मन्जु सिलाकार श्रेष्ठले जानकारी दिइन् । सप्ताहव्यापी कार्यक्रमको चौथो दिन आज गुप्तेश्वर बेद बेदाङ्ग संस्कृत पाठशालामा शैक्षिक सामाग्री वितरण गर्ने आयोजकले जनाएको छ ।
भदौ २८, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्क्ति नेपालका संयोजक बाबुराम भट्टराईले बिहिबारद
भदौ २८, काठमाडौँ । यस वर्षको इन्द्रजात्राका लागि हनुमानढोकामा लिङ्गो उठाउने क्रममा लिङ्गो ढलेर आज दुईजना घाइते भएका छन् ।&nbs
भदौ २८, विराटनगर । विराटनगर २१ स्थित विराटनगर भन्सार कार्यालय अगाडीको ढाटबाट २० पिस नाइट्रोजन ट्याबलेटसहित सुनसरी धरान( ३ बस्ने १७ वर्षिय विकास राजवंशी पक्राउ परेका छन ।
भारतीय जोगबनी बजारबाट आउदै गरेका राजवंशीलाई लागूऔषध नियन्त्रण
भदौ २८, बैतडी । चक्कु प्रहारबाट दार्चुलामा एक युवकको गएराति मृत्यु भएको छ भने चक्कु प्रहार गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मृत्यु हुनेमा अपी नगरपालिका–४ का २२ वर्षीय गणेश कुवर रहेका छन् । चक्कु प्रहारबाट घाइते कुँवरको जि
पृथ्वी सो विद्यालयको कक्षा ९ मा र वसन्त कक्षा ६ मा अध्ययनरत थिए । विद्यालयको छात्रावासमा बसेर पढ्दै आएका उनीहरु गत भदौ २५ गते राति ११: ४५ बजेदेखि एकाएक बेपत्ता भएको विद्यालयले जनाएको छ ।
दीपेन्द्र सापकोटा/भदौ २८, काठमाडौँ । यसअघि वैदेशिक रोजगारीका विषयमा बनेका अधिकांश नेपाली चलचित्रमा नेपाली युवा ठगिएका, मारिएक
कटुवापाखा सामुदायिक वन र बाँसखर्क सामुदायिक वनमा दुर्लभ सालकको बासस्थान बढी भेटिएकाले ती क्षेत्रमा सालकको सूक्ष्म अध्ययन तथा अनुसन्धान गर्न स्वीकृति दिइएको जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ ।
प्राधिकरणले विद्युत् चुहावट गर्ने ६७ जना ग्राहकलाई कारबाही गरी आठ लाख ६१ हजार २५० तथा ४२५ जना ग्राहकको लाइन काटी रु दुई करोड ९१ लाख ३३ हजार रकम असुलेको प्राधिकरण प्रमुख श्रीवास्तवले बताउनुभयो । कालोसूचीमा रहेका २९ हजार ग्राहकसँग प्राधिकरणले ११ करोड ३२ लाख ६९ हजार ११४ रुपैयाँ उठाउन बाँकी रहेको छ । ९५ प्रतिशत रकम सङ्कलन गरे पनि ग्रामीण क्षेत्रमा हुने विद्युत् चुहावट भने असुरक्षाका कारण रोक्न नसकिएको बताइएको छ ।
विद्यार्थीमा देखिएको लक्षणका बारेमा स्वास्थ्य उपचार गराउँदासमेत समाधान नभएको शिक्षकले बताएका छन् । छात्रा बिरामी हुने क्रम निरन्तर बढ्दै गएपछि उनीहरुका आफन्तले विद्यालयमै धामी राख्न दबाब दिने गरेको प्रअ बरुवालले बताउनुभयो । उहाँका अनुसार अभिभावकले उक्त क्षेत्रमा तान्त्रिक शक्ति रहेको र सोही कारण छात्रा बिरामी भएको भन्दै विद्यालयमा तत्काल धामी राख्न दबाब दिने गरेका छन् ।