Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

मलेसियामा एक नेपालीको मृत्यु, शव नेपाल ल्याइदिन सरकारसँग आग्रह

एक वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका वलीलाई आइतबार राति डब्लु.एसएम.कोसोन फाइभ कम्पनीमा ड्युटीमा खटिएको बेला पेट दुखेपछि अस्पताल लगिएको थियो ।

भारतीय एसएसबीद्वारा दुई नेपाली निर्घात कुटिए

भदौ २८, गौशाला । भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा महोत्तरीको मटिहानी गाविसमा दुईजना नेपाली निर्घात कुटिएका छन् । 

सोमबार दिउँसो करिब ३ बजेको समयमा भारत विहारको मधुबनी जिल्लाअन्तर्गत पर्ने मधवापुरमा सीमा सुरक्षाका लागि खटिरहेका

रोल्पाको विकासका लागि सक्दो सहयोग गर्छुः उपराष्ट्रपति पुन

भदौ २७, काठमाडौँ  । उपराष्ट्रपति नन्दबहादुर पुनले रोल्पाको विकासका लागि आफूले सक्दो पहल गर्ने बताएका छन् । <

रुकुम, रोल्पा र बागलुङका ३७ गाविसलाई मगर स्वायत्त क्षेत्र बनाउन माग

गणेश सिर्पाली/भदौ २७, रुकुम । रुकुम, रोल्पा र बागलुङका मगर समुदायले खाम भाषिक स्वायत्त क्षेत्रका लागी संघर्ष गर्ने भएका छन् । रुकुमका ११, रोल्पाका १६ र बागलुङका १० गाविसका मगरहरुले छुट्टै स्वायत्त क्षेत्रको माग गर्दै संघर्ष गर्ने निर्णय गरेका हुन् । 

१२ कक्षाको परिक्षाफल प्रकाशित, ४८.१७ प्रतिशत विद्यार्थी उतिर्ण

भदौ २७, काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को सबै संकायको परिक्षाफल सोमबार सार्वजनिक गरेको छ । 

परिक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार १२ कक्षाको नियमित तर्फ ४८.१७ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । 

नियमित

समयमै निर्वाचन गर्न नसके मुलुक गम्भीर सङ्कटमा फस्छ: खनाल

भदौ २७,  झापा । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन न