Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

खोलाले बगाएर एक वृद्धको मृत्यु

भदौ २८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाँसखर्क गाविस–५ का एक वृद्धको खोलाले बगाएर मृत्यु भएको छ । 

सोमबार मेलम्चीबाट भूकम्पपीडितको रु ५० हजार अनुदान रकम लिएर घर फर्कनेक्रममा दुवाचौर गाविसको चाल्से खोलाले बगाएर ७२ वर्षीय कुन

रत्ननगरमा ‘कृषि प्रयोगशाला’ स्थापना

भदौ २८, चितवन । रत्ननगरमा ‘कृषि प्रयोगशाला’ स्थापना भएको छ । 

सरकारी, निजी तथा साझेदारी (पिपिपी) मोडलमा प्रयोगशाला स्थापना गरिएको हो । प्रारम्भिक चरणमा माछोको परीक्षण हुनेगरी रत्ननगर नगरपालिका–८ भानुचोकमा प्रयोगशाला स्थापना गरिएको ज

मदिरा बिक्री गर्ने एकचालीस व्यक्तिमाथी कारबाही

भदौ २८, सप्तरी । जिल्ला प्रहरी कार्यालयले दुई हप्तायता अवैध रुपमा मदिरा बिक्री वितरण गर्ने ४१ जनालाई कारबाही गरेको छ । 

मदिरा नियन्त्रण अभियान अन्तर्गत जिल्लाको विभिन्न ठाउँबाट बरामद गरिएका करिब तीन हजार ५०० लिटर मदिरा नष्ट पनि गरिए

सात प्रदेशमा मेडिकल कजेल स्थापनाको कार्ययोजना

भदौ २८, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सात प्रदेशमा मेडिकल कजेल स्थापनाका लागि तत्काल कार्ययोजना अगाडि बढाएको छ । 

यसका लागि मन्त्रालयले कलेज स्थापनाको स्थानलगायत अन्य कामको सम्भाव्यता अध्ययनको कामसमेत अगाडि बढाएको जनाएको छ । प्रध

अज्ञात रोगबाट सतचालीस बाख्रा मरे

भदौ २८, पाल्पा । जिल्लाको अर्चले गाविसमा अज्ञात रोगका कारण हालसम्म ४७ बाख्रा मरेका छन् । 

ज्वरो आउने, पखाला लाग्ने र पेट फुलिने जस्ता लक्षण देखिन थालेपछि बाख्रा मर्न थालेको स्थानीयवासीले बताएका छन् । लगातार बाख्रा मर्न थालेपछि जिल्ल

न्याय सम्पादन चुस्त पार्न अदालतको ११ बुँदे प्रतिबद्धता

भदौ २८, चितवन । चितवन जिल्ला अदालतले न्याय सम्पादन चुस्त र दुरुस्त पार्न ११ बुँदै प्रतिबद्धता सार्वजनिक गरेको छ । 

अदालतका न्यायाधीश टेकनारायण कुँवरले चोरी, ठगी, लागु औषध, मानव बेचबिखनलगायतका गम्भीर प्रकृतिमा मुद्दालाई प्राथमिकतामा

चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब

भदौ २८, भीमदत्तनगर । सरकारी विद्यालयमा भौतिक संरचना अभाव, विद्यार्थी सङ्ख्या घट्दै भन्नेलगायतका समाचार त धेरैले सुने र देखेका छौँ । तर कञ्चनपुरको बेदकोट नगरपालिका–१ पिपलथलामा रहेको गणेश निमाविमा भने शिक्षकलाई तलब खुवाउनसमेत गाउँमा चन्दा सङ्कलन गरिएको छ ।

सुदूरपश्चिमका तीन ठाउँमा सुपथ मूल्यका पसल सञ्चालनमा आउने

ललित बोहरा/भदौ २८, डडेल्धुरा । सुदूरपश्चिमका तीन वटा ठाउँमा सुपथ मुल्यका पसल सञ्चालनमा आउने भएका छन् । 

संविधान संशोधन गर्न सरकारले स्वेतपत्र जारी गर्नुपर्छ: नेता पाण्डे

भदौ २८, खोटाङ । नेकपा (एमाले) नेता सुरेन्द्र पाण्डेले संविधान संशोधनका विषयमा सरकारले स्वेतपत्र जारी गर्नुपर्नेमा जोड दिनुभएक

संविधान संशोधनलाई प्राथमिकता दिनुपर्छ: यादव

भदौ २८, विराटनगर । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले मधेसका मुद्दालाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । 

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सरकारले अझैसम्म सं