पढ्न करिब 1 मिनेट लाग्छ
<p><span style="line-height: 1.42857;"><b>भदौ २८, विराटनगर । </b>विराटनगर २१ स्थित विराटनगर भन्सार कार्यालय अगाडीको ढाटबाट २० पिस नाइट्रोजन ट्याबलेटसहित सुनसरी धरान( ३ बस्ने १७ वर्षिय विकास राजवंशी पक्राउ परेका छन । </span><br></p><p>भारतीय जोगबनी बजारबाट आउदै गरेका राजवंशीलाई लागूऔषध नियन्त्रण ईकाई विराटनगरको टोलीले साँझ सवा ६ बजे पक्राउ गरेको हो । पक्राउ परेका युवकलाई इलाक प्रहरी कार्यालय रानीमा राखि अनुसन्धान भइरहेको छ ।</p>

