आदर्शमा तीज गीत तथा नृत्य प्रतियोगिता
भदौ १८, पर्बत । तिजको रौनकले जताततै छाएको बेलाका कुश्मा रहेको आदर्श माविमा पनि तिज गीत प्रतियोगिता गरिएको छ ।
नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा आदर्श जुनिएर रेडक्रस सर्कल र आदर्श बाल स्वावलम्बन समुहको संयुक्त आयोजना







