भदौ १८, पर्बत । जिल्ला अस्पतालको भौतिक  व्यवस्थापन तथा अस्पतालमैत्री बातबरण बनाउनको लागि उल्लेखनीय योग्दान गरेको भन्दै सिसेफ नेपालले अस्पतालका अध्यक्ष र प्रमुख डाक्टरलाई एक कार्यक्रमका विच सम्मान गरेको छ । 

अस्पताल विकास समितिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, पर्बत । जिल्ला अस्पतालको भौतिक  व्यवस्थापन तथा अस्पतालमैत्री बातबरण बनाउनको लागि उल्लेखनीय योग्दान गरेको भन्दै सिसेफ नेपालले अस्पतालका अध्यक्ष र प्रमुख डाक्टरलाई एक कार्यक्रमका विच सम्मान गरेको छ । 

अस्पताल विकास समितिक"/>

2026-09-19 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अस्पतालका पौडेल र बराल सम्मानीत

भदौ १८, पर्बत । जिल्ला अस्पतालको भौतिक  व्यवस्थापन तथा अस्पतालमैत्री बातबरण बनाउनको लागि उल्लेखनीय योग्दान गरेको भन्दै सिसेफ नेपालले अस्पतालका अध्यक्ष र प्रमुख डाक्टरलाई एक कार्यक्रमका विच सम्मान गरेको छ । 

अस्पताल विकास समितिका अध्यक्ष शिव प्रसाद पौडेल र कार्यालयका प्रमुख डा. फणिन्द्र बराललाई सिसेफ नेपालले सम्मान गरेको हो । अस्पताललको भौतिक संरचना निर्माणमा उल्लेखनीय योग्दान पु¥याएकोमा अध्यक्ष पौडेल र जिल्लामा पहिलो पटक अप्रेशन सेवा सहितको हाइड्रोशिल तथा प्रसुती सेवा संचालन गरेको भनी डा. बराललाई सम्मान गरिएको हो । 

संस्थाका अध्यक्ष थमनारयण पौडेलको अध्यक्षमा भएको कार्यक्रमको संचालन सचिव निशा गुरुङले गरेकी थिइन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो