ललित बोहरा/भदौ १८, डडेल्धुरा । डडेल्धुराको सदमुकाम क्षेत्रको बागबजारमा रहेको एक होटलबाट जुवा खेलीरहेको अबस्थामा प्रहरीले छापा मारेर पाँच जना जुवाडी पक्राउ गरेको प्रहरी निरिक्षक हेमराज घिमिरेले जानकारी दिएका छन् । 

बागबजारको चारपोल न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/भदौ १८, डडेल्धुरा । डडेल्धुराको सदमुकाम क्षेत्रको बागबजारमा रहेको एक होटलबाट जुवा खेलीरहेको अबस्थामा प्रहरीले छापा मारेर पाँच जना जुवाडी पक्राउ गरेको प्रहरी निरिक्षक हेमराज घिमिरेले जानकारी दिएका छन् । 

बागबजारको चारपोल न"/>

2026-09-19 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा सदमुकाम क्षेत्रको बागबजारबाट ५ जना जुवाडी पक्राउ

ललित बोहरा/भदौ १८, डडेल्धुरा । डडेल्धुराको सदमुकाम क्षेत्रको बागबजारमा रहेको एक होटलबाट जुवा खेलीरहेको अबस्थामा प्रहरीले छापा मारेर पाँच जना जुवाडी पक्राउ गरेको प्रहरी निरिक्षक हेमराज घिमिरेले जानकारी दिएका छन् । 

बागबजारको चारपोल नजिकै रहेको सिम्रिक मदिरा पसलबाट जुवाको खालमा बसेका जुवाडेहरुबाट दुई जोडी तास र ३ हजार रुपैया बरामत गरिएको प्रहरी निरिक्षक घिमीरेले बताउन भयो । ठुलै संख्यामा जुवा खेलीरहेको सूचनाका आधारमा प्रहरीले होटलमा छापा मारेको हो । 

छापा मार्ने क्रममा केही जुवाडेहरु भागेका छन । भने पाँच जना प्रहरीले नियन्त्रणमा लिएको ईन्सपेक्टर घिमिरेले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा दुई जना छिमेकी जिल्ला बैतडीका रहेका छन, भने एक जना सरकारी जागिरमा कार्यरत र अन्य दुईजना डडेल्धुराकै रहेको प्रहरीले जनाएको छ । 

भर्खरै मात्र जिल्लाको प्रहरी प्रमुख भएर आउनु भएका लागु औषध नियन्त्रण ब्यूरोमा काम गरिसकेका डीएसपी प्रेम बहादुर शाहीले जुवातास, मदिरा नियन्त्रण जस्ता गतिबिधीमा सक्रियता देखाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई