गाडीको ठक्करबाट मृत्यु
भदौ १७, राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदह–१ स्थित कोसी ब्यारेजमा अज्ञात सवारी साधनको ठक्करबाट उपेन्द्र रामकी १२ वर्षीया छोरी बबिताको मृत्यु भएको छ ।
ती बालिकालाई कुन गाडीले ठक्कर दिएको खुल्न नसकेको र ठक्कर दिने







