Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

ट्रस प्रविधिको झोलुङ्गे पुल निर्माण

पुस १६, काठमाडौँ | म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको अस्कारेखोलामा निर्माण भएको ट्रस प्रविधिको झोलुङ्गे पुलबाट तीन वडाका ७०० घरधुरी लाभान्वित भएका छन् । धौलागिरि गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदान गरी कूल रु ३० लाख ५० हजारको लागतमा ३५ मिटर लामो पुल निर्माण भएको हो ।

टि

फेरि अर्को दलसँग एकता गर्दै नेपाल

पुस १६, काठमाडौँ | माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद्, नेपालबीच पार्टी एकता आज हुँदैछ। आज दिउँसो साढे १२ बजे होटल अर्याल नयाँबानेश्वरमा पार्टी एकता कार्यक्रम राखिएको छ।

पुस १३ गते समाजवादी र नेकपा (जनवादी)बीच पार्टी एकता भएको थियो। जनवादीसँ

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

पुस १६, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दैछ। यसअघि बिहीबार २५ समूहको रिपोर्टिङ सकिएपछि कमलादीस्थित प्रज्ञा भवनमै स्थायी समिति बैठकसमेत बसेको थियो।

समूहगत रूपमा आएको सुझावको जवाफबारे छलफल गर्न बैठक बोलाइएको एक नेताले बताए। यस्तै, बैठकमा केन्द्रीय समितिमा

‘संसद् अवरोधले निजामती सेवा ऐन आउन सकेन’

पुस १६, काठमाडौँ | सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सङ्घीय निजामती सेवा ऐन जारी हुन नसक्दा कर्मचारी व्यवस्थापनमा समस्या आएको बताउनुभएको छ ।मोरङ जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखलाई आज निर्देशन दिँदै उहाँले लामो समयदेखि संसद् अवरोध भइरहेकाले ऐन पारि

हिमपहिरो गएको ठाउँ पुगेर फर्कियो सेनाको टोली

पुस १६, काठमाडौँ | एक जना बेपत्ता हुने गरि  धवलागिरी गाउँपालिका–१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर बिहिबार नेपाली सेनाको टोली फर्किएको छ ।

गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता हुनुभएको थियो । बस्तीदेखि टाढाको गोठमा बस्दै

सीमभञ्ज्याङमा यातायात अवरुद्ध

पुस १६, काठमाडौँ | त्रिभुवन राजपथअन्तर्गत पर्ने सीमभञ्ज्याङमा बाक्लो शीतलहर परेका कारण यातायात अवरुद्ध भएको छ । बिहीबार साँझ हिउँ पन्छाएर यातायात सञ्चालनमा ल्याइएको भए पनि अढाइ घण्टापछि बाक्लो शीतलहर परेका कारण पुनः यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम

६० लाख मूल्य बराबरको सामान बरामद

पुस १६, काठमाडौँ | करिब रु ६० लाख बराबरको भन्सार छली ल्याइएको खुद्रा सामान तथा औषधि लोड रहेको एउटा ट्रकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिई कारबाहीका लागि बिहीबार राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको जनाइएको छ ।

पर्साको वीरगञ्ज महानगरप

सर्लाहीको वयलवास क्षेत्रमा आज पनि कर्फ्यू !

पुस १६, काठमाडौँ | जिल्ला प्रसासन कार्यालय सर्लाहीले बयलवासमा तेस्रो पटक निषेधाज्ञा जारी छ।सर्लाहीको बयलवासमा तेस्रो पटक निषेधाज्ञा जारी गरिएको हो।

सर्लाहीको इश्वरपुरमा प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतोको परिवारलाई राहत स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउने लगायतका

६ हजार बालबालिकालाई खोप

पुस १६, काठमाडौँ | रुकुम(पूर्व)मा ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन् । जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका ६ हजार २१६ बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका हुन् । 

जिल्लाका व

माओवादी केन्द्रमा लेखनाथ न्यौपानेको १० बुँदे फरक मत (पूर्णपाठसहित)

पुस १५, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिदेवनमा १० बुँदे फरक मत राखेका छन्। युवा नेता न्यौपानेले माओवादी केन्द्रका नेताहरु व्यक्तिवाद पछाडि लाग्दा प्रचण्डमा भने बढी आत्मकेन

माओवादी केन्द्रको महाधिवेशन : समूहगत छलफलको निष्कर्ष !

पुस १५, काठमाडौँ | नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्य जारी छ।

गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस

२४१ सङ्क्रमित थपिँदा निधन हुनेको सङ्ख्या शून्य

पुस १५, काठमाडौँ | पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट कसैले पनि ज्यान गुमाउनुपरेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा आज सङ्क्रमणबाट कसैको पनि निधन नभएको उल्लेख गरिएको छ । हिजो (बुधबार) भने सङ्क्रमणबाट दुई जनाको निधन भएको थियो । अहिलेसम्म नेपा