Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सर्लाहीको वयलवास क्षेत्रमा आज पनि कर्फ्यू !

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस १६, काठमाडौँ |</b> जिल्ला प्रसासन कार्यालय सर्लाहीले बयलवासमा तेस्रो पटक निषेधाज्ञा जारी छ।सर्लाहीको बयलवासमा तेस्रो पटक निषेधाज्ञा जारी गरिएको हो।<br></p><p>सर्लाहीको इश्वरपुरमा प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतोको परिवारलाई राहत स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउने लगायतका ६ बुँदे सहमति भएपनि प्रशासनले निषेधाज्ञा जारी गरेको हो।</p><p>प्रदर्शन हुन सक्ने आशंकामा प्रशासनले निषेधाज्ञा (कफ्र्यू) जारी गरेको हो। मृतकको शव परिवारले दाहसंस्कार गरेपछि मात्रै निषेधाज्ञा ९कफ्र्यू० खोलिने बताइएको छ। बिहिबार साँझ साढे ७ बजेदेखि लागू गरिएको निषेधाज्ञा आज साँझसम्म जारी गरिएको जिल्ला प्रसासन कार्यालय सर्लाहीले जनाएको छ।</p>