Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

पुस १६, काठमाडौँ | मन्त्रिपरिषद बैठकले निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विदेशमा चिकित्सा शिक्षा पढिरहेका विद्यार्थीको हकमा बाँकी

जेलबाटै नयाँ दल खोल्ने तयारीमा जुटे रेशम चौधरी

पुस १६, काठमाडौँ | टिकापुर घटनामा कर्तव्य ज्यान मुद्दामा हाल डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका रेशम चौधरीले जेलबाटै नयाँ पार्टीको घोषणा गरेका छन्। चौधरीले पुस १९ मा दल दर्ता गर्ने र आज शुक्रवार गते कारागारलाई दर्ताको जानकारी गराउने तयारी गरेको उनको पत्नी रञ्जिता श्रेष्ठले पुष्टि ग

पुनः वर्षा र हिमपातको सम्भावना

पुस १६, काठमाडौँ | आज देशभर आंशिक बदली भई गण्डकी र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र विहार आसपासमा रहेको न्यून चापीय प

विदेश जाने परे पहिलो प्राथमिकतामा, ३२ हजार बालबालिकालाई मोडर्ना खोप

पुस १६, काठमाडौँ | तनहुँमा ३२ हजारभन्दा बढी बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले सबै पालिकाको समन्वयमा विद्यालयमै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाएको हो । 

दश  पालिकाका ३२ हजार ८४४ बालबालिकालाई खोप लगाइएको स्व

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चद्वारा उम्मेद्वार सार्वजनिक

पुस १६, काठमाडौँ | प्रमुख  प्रतिपक्षी  नेकपा  एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनको लागि केही  प्रमुख  पदमा  उम्मेदवारको  टुंगो लगाएको छ ।

मञ्चले अध्यक्ष र  महासचिवसहि

रवीन्द्र मिश्रको निवासमा राप्रपा अध्यक्ष र महासचिव

पुस १६, काठमाडौँ | राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच शुक्रवार भेटवार्ता भएको छ। अध्यक्ष लिङ्देन महामन्त्री डा. धवलशमशेर राणा समेतलाई साथमा लिएर मिश्रलाई भेट्न शुक्रवार बिहान उनकै निवासमा पुगेका हुन्।

एनीहरुबीच पार्टी एकताबारे कुर

माओवादी महाधिवेशनमा ल्यापटप र प्रिन्टर चोरी, प्रवेशमा थप कडाइ

पुस १६, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले जानकारी दिए ।

उनका

राष्ट्रिय क्रिकेट : बैतडीको टोली घोषणा

पुस १६, काठमाडौँ | प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि बैतडीको टोली घोषणा गरिएको छ । बन्द प्रशिक्षणका लागि छानिएका २८ जनामध्ये उत्कृष्ट छनोटका आधारमा अन्तिम १४ खेलाडीको नामावली सार्वजनिक गरिएको हो । 

 जिल्ला क्रिकेट सङ्घ

प्रत्येक वडामा एक स्वास्थ्यचौकी एक प्रयोगशाला अभियान

पुस १६, काठमाडौँ | रासस | चाँगुनारायण नगरपालिकाले प्रत्येक वडामा एक स्वास्थ्यचौकी एक प्रयोगशाला सञ्चालनको अभियान सुरु गरेको छ । नगरपालिका–८स्थित सुडालको स्वास्थ्यचौकीमा पहिलो आधारभूत प्रयोगशाला शुभारम्भका क्रममा  यो अभियान सुरु भएको जानकारी दिइएको हो । 

नगरप्रमुख सोमप्र

महाधिवेशनस्थलमै बस्यो माओवादी केन्द्रको स्थायी कमिटी बैठक

पुस १६, काठमाडौँ | काठमाडौँमा जारी आठौं महाधिवेशनको बन्दसत्र हलमै नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। बैठक प्रज्ञा प्रतिष्ठानको भवनमा केही बेरअघि सुरु भएको हो।

समूहगत छलफलमा निष्कर्षको रूपमा पेस भएका धारणा र सुझावहरूको प्रस्टीकरणको तयारी हुँदै गर्दा स्थायी समित

हिमपात : लेकलेकमा पुगे पर्यटक, खुसी भए किसान

पुस १६, काठमाडौँ | रासस | गत बुधबार भएको हिमपात होटल तथा पर्यटन व्यवसायी र किसानका लागि वरदान सावित भएको छ ।म्याग्दीका प्रायः सबै पर्यटकीय क्षेत्रमा बाक्लो हिमपात भएपछि हिउँमा रमाउनका लागि ती स्थानमा आन्तरिक पर्यटकको भीड लागेको छ । लामो समयपछि चिसो मौसममा हिउँसँग रमाउन आएका पर्यटक देख्दा ह

पुस्तौँदेखि बसोबास गर्दै आएका मुसहरलाई उठीबासको चिन्ता !

 पुस १६, काठमाडौँ | रासस | पुस्तौँदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएको सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ का रामदेव सदाको परिवार अहिले  चिन्तामा छ । स्थानीयवासी रमानन्द चौधरीले सदा परिवार बसिरहेकोे  जग्गा खाली गर्न भनेपछि उनीहरुलाई समस्या भएको हो । “वर्षांैदेखि यही ऐलानी जग्ग