Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

काठमाडौंका तीन करिडोरले सवारी जाम घटायो

वैशाख ५, काठमाडौं । ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तीनवटा करिडोर सञ्चालनमा ल्याएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअन्तर्गत बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोर सञ्चालनमा

वाइडबडी खरिद प्रकरण: अख्तियारले यी ५ विदेशी कम्पनीलाई बयानका लागि बोलायो

वैशाख ५, काठमाडौं । वाइडबडी प्रकरणको छानविनका गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमान खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीहरुलाई बयानका लागि बोलएको छ ।

दोस्रोपटक सूचना जारी गर्दै अख्तियारले आयरल्यान्डको हाईफ्लाई एक्स, अमेरिकन कम्पनी एएआर इन्टरनेशनल, जर्मन एभियन क्यापिटल जीएमबीएम,

पूर्वसभासद यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ

बैशाख ५, काठमाडौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य एवं पूर्वसभासद बीपी यादव पक्राउ परेका छन् ।  यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ परेका हुन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक निर्माणमा किर

जेट एयरवेजका घरेलु र अन्तर्राष्ट्रिय उडान बन्द

बैशाख ५, काठमाडौं | भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरु अस्थायी रुपमा स्थगित गरेको छ । 

इन्धन र अरु सेवाको भुक्तानी गर्न नसकेपछि कम्पनीले बुधबार अन्तिम उडान गरेको थियो । जेट एयरवेजले उडान स्थगन

नवीकरण नभएका सङ्घमै दरबन्दीभन्दा बढी कर्मचारी

बैशाख ५, काठमाडौँ – राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा दरबन्दीभन्दा बढी कर्मचारी भर्ना गर्नेदेखि नवीकरण नभएको खेल सङ्घलाई समेत आर्थिक अनुदान उपलब्ध गराइएको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६५औँ वार्षिक प्रतिवेदनमा नेपालमा खेलकूदको संस्थागत विकास गर्न विसं २०१५ मा राष्ट

खोटाङमा नेकपा त्याग्नेको लर्को, ४२ कार्यकर्ता कांग्रेसमा प्रवेश

बैशाख ५, खोटाङ | नेपाल कम्युनिष्ट पार्टीका ४२ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कम्युनिष्ट सरकारप्रति वितृष्णा र निराशा भएको भन्दै उनीहरुले मुलुकमा कांग्रेसमात्र सच्चा जनताको भावना बुझ्ने पार्टी भएको भन्दै ऐंसेलुखर्क गाउँपालिका –१ राखाबाङ्देलका नेकपाका कार्यकर्ता कांग्रेसमा आएका

गुल्मीमा १४ वर्षीय बालिका बलात्कृत, ४५ वर्षीय व्यापारी पक्राउ

बैशाख ५, गुल्मी । गुल्मीमा १४ वर्षीय बालिका बलात्कृत भएकी छिन् ।

छत्रकोट गाउँपालिका निवासी १४ वर्षीय बालिकालाई पाल्पा तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मामाघर गएर आमासँगै घर फर्कँदै गरेकी बालिकालाई म

बन्द प्रभाव: मकवानपुरमा दुईवटा गाडीमा आगजनी

बैशाख ५, मकवानपुर । विप्लवका कार्यकर्ताले मकवानपुरका दुई ठाउँमा मिनि ट्रक र बोलेरो गाडीमा आगजनी गरेका छन् ।

मकवानपुरको भिमफेदी गाउँपालिका– ९ गोलमोडमा हेटौंडाबाट तरकारी लोड गरेर पालुङतर्फ जाँदै गरेको ना ४ ख ७९६० नम्बरको मिनि ट्रकलाई रोकेर पाँचजनाको समूहले पेट्रोल छर्किएर आगजनी गरेको जिल्

मलेसियाबाट काठमाण्डौ आउँदै गरेको निगमको जहाजमा चरा ठोक्किएपछि…

बैशाख ५, काठमाण्डौ – नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्किएको छ । मलेसियाको राजधानी क्लालाम्पुरबाट काठमाण्डौ आउँदै गरेको निगमको आरए ४१६ जहाज अवतरणका क्रममा पाङग्रामा चरा ठोक्किएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार बिहान ९ : ३० बजेतिर धावनमार्गमा गुडिरहेक

भारतमा दोस्रो चरणको मतदान शुरु

बैशाख ५, काठमाडौं | भारतमा लोकसभा चुनाव अन्तर्गत बिहीबार दोस्रो चरणको मतदान सुरु भएको छ ।

बिहीबार असाम, बिहार, छत्तीसगढ, जम्मू–कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, ओडिशा, पुद्दुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालसहित १२ राज्य तथा एउटा केन्द्र शासित प्रदेशका ९६ लोकसभा सिटका

मगर समुदायको योगदान महत्वपूर्ण छ : सभापति देउवा

बैशाख ४, धनगढी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीतिक परिवर्तनमा मगर समुदायको योगदान महत्वपूर्ण रहेको बताएका छन् । 

नेपाल मगर सङ्घको आज यहाँ शुरु भएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले पार्टीको संशोधित विधानअनुसार मगरलगायत सबै वर्ग र

अब ट्याक्सी सेवा मोबाइल एप्सबाटै, ५ मिनेटभित्रै घरैमा सेवा

बैशाख ४, काठमाडौं । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले पछिल्लो दिनमा प्रविधिको बढ्दो प्रयोगलाई अंगिकार गर्दै मोबाइल एप्समा आधारित सेवा दिने भएको छ । 

उपत्यकाका ५ हजारभन्दा बढि स्वरोजगार ट्याक्सी चालकहरुको समाजले आफ्ना यात्रुहरुलाई प्रविधिमा आधारित हुँदै ट्याक्सी सेवा शु