हुम्लामा हवाई सेवा अवरुद्ध
बैशाख ४, हुम्ला । हुम्लामा लगातारको वर्षापछि एकमात्र यातायातको साधन हवाइ सेवा प्रभावित भएको छ । मंगलबार बिहानदेखि लगातार वर्षा भएपछि सिमकोट विमानस्थलमा उडान भर्ने निजी वायु सेवाका जहाजहरुले उडान सेवा बन्द गरेका छन् ।
२ दिनसम्म उडान नभर्दा सिमकोट विमानस्थलमा आउने–जाने यात्रु अलपत्र


