Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

शैक्षिक सुधारका एक बर्षे योजना

बैशाख ५, कालिकोट । नरहरीनाथ गाउँपालिकाको शैक्षिक सुधारका लागि बार्षिक योजना बनाइएको छ । गाउँपालिकाको परीक्षाफल अपेक्षाअनुरुप नआए पछि गाउँपालिकाले शैक्षिक सुधार योजना निर्माण गरेको हो । परीक्षाफल राम्रो बनाउन आगामी बर्ष गाउँपालिकाको बजेट विनियोजन गरी उपचारात्मक कक्षाहरु समेत सञ्चालन गर्ने योजना अघ

धर्नामा निमित्त सिडिओको दादागिरी

बैशाख ५, सुर्खेत । विद्युतीय कारोवार ऐनको दफा सच्याउनु पर्ने माग राख्दै सुर्खेतका पत्रकार बिहिबार जिल्ला प्रशासन कार्यालय पुगे । पोखराका पत्रकार अर्जुन गिरीलाई विद्युतीय कारोवार ऐनको दफा आकर्षित गर्दै पक्राउ सिआईवीले पक्राउ गरेको थियो । त्यसैको विरोधमा नेपाल पत्रकार महासंघले देशभरी नै आन्दोलनको घ

जनतालाई सेवा दिन दत्तचित्त हुनुुहोस्ः राष्ट्रपति भण्डारी

बैशाख ५, राँझा । राष्ट्रपति विद्यादेवी भण्डारीले बाँके र बर्दियाको विकासनिर्माणबारे चासो लिएकी छन् ।  आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्न नेपालगञ्ज आएकी राष्ट्रपति भण्डारीले आज ती जिल्लाका जनप्रतिनिधिसँग विकासनिर्माणबारे छलफल गरेकी राष्ट्रपतिका प्रमुख सल्लाहकार भेषराज अधिकारीले

सल्यानमा एक पुरुष शंकास्पद अवस्थामा मृत फेला

बैशाख ५, सल्यान । सल्यानमा एक पुरुष मृत फेला परेका छन् ।

कपुरकोट खोलिगाउँका ४३ वर्षीय फौद बहादुर भण्डारी मृत अवस्थामा फेला परेका हुन् । उनको हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । 

उनको शव कपुरकोट ५ रिमको तिनडाँडा भन्ने स्थानमा फेला परेको थियो । टाउकोमा गहिरो चोट लागेको अवस्

विप्लवको बन्द छल्दै किन सुुकुटे पुगे प्रचण्ड ?

वैशाख ५, सिन्धुपाल्चोक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।

नेकपा विप्लव समूहको बन्दका कारण राजमार्गमा सवारी साधन कम चले पनि नेकपा अध्यक्ष प्रचण्ड पत्नी संगै सुकुटे पुगेका हुन् ।

दाहालका साथमा नेकपा नेता तथा सिन्धुपाल्चोकबाट निर्वाच

भक्तपुरमा एक युवक झुण्डीएको अवस्थामा मृत फेला

बैशाख ५, भक्तपुर । भक्तपुरमा एक युवक झुण्डीएको अवस्थामा मृत फेला परेका छन् ।

मध्यपुर थिमि नगरपालिका वडा नं १ मनहरा नरेफाँटमा हरिप्रसाद चौलागाईको काठको फर्निचरको सुत्ने टहराको कोठामा मकवानपुर राईगाउँ–३ घर भई सोही फर्निचरमा काम गर्ने १९ वर्षीय बीर बहादुर तामाङको झुण्डीएको अवस्थामा शव फेला

चुनावकै बेला भारतमा थप दुई नक्सलवादी मारिए

बैशाख ५, दन्तेवाडा । भारतको छत्तीसगढ राज्यमा पर्ने कौकोन्डा प्रहरी चौकी अन्तर्गतको सुरक्षा टोलीले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा दुई नक्सलवादी मारिएका छन् ।

लोकसभा निर्वाचनमा खटिएका सुरक्षाकर्मीहरुले नक्सालवादी विरुद्ध सुरक्षा कारबाही गरेका हुन् । लोकसभा निर्वाचन अन्तर्गत छत्तीसगढक

ओप्पोको A11 PRO नेपालमा सार्वजनिक हुँदै, के-के छन् फिचर्स ? हेर्नुहोस्

बैशाख ५, काठमाडौं– ओपोले एफ११ प्रो नेपालमा सार्वजनिक गर्ने भएको छ । यहि बैशाख ९ गते उक्त फोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । एफ सिरिज अन्तर्गत सार्वजनिक हुने नयाँ एफ११ प्रोमा भोक ३.० सुपर फास्ट चार्जिङका साथ दुई स्लिक, ग्राडियण्ट रंग र पृथक रियर डिजाइन सहित सार्वजनिक हुने कम्पनीले जानकारी

अव मलेसियाबाट पनि मेगा रेमीट सेवा

बैशाख ५, काठमाडौं– मेगा बैंक नेपाल लिमिटेड र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ । 

मलेसियाबाट छिटो, छरितो र सहज रुपमा नेपालमा रेमीट्यान्स भित्र्याउन मेगा बैंकले प्लासिड एक्सप्रेससँग सम्झौता गरेको हो । यो सम्झौतापछि मलेसियामा कार्यरत नेप

विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज फेरिए

बैशाख ५, काठमाडौं । विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज फेरिएका छन् । जिम्मेवारीमा रहेका हेमन्त प्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेसँगै पार्टीले अर्को व्यक्तिलाई जिम्बेवारी दिएको हो । पार्टीले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई सो जिम्मेवारी दिएको छ । 

यसअघि प्रकाण्ड प्रवक्त

जब प्रेसर कुकर बम भनि डिस्पोज गर्न खोज्दा बासी भात भेटियो !

बैशाख ५, काठमाडौँ । मोरङको सुन्दरहरैचा नगरपालिकामा नक्कली प्रेसर कुकर बम फेला परेको छ । 

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका दिन बिहिबार बिहान सुन्दरहरैचा नगरपालिका-७ स्थित बेलगाछीमा नक्कली कुकर बम राखिएकाे फेला परेको हो । सुन्दरहरैचा नगरपालिकामा प्

डोटीमा गिद्धको संख्या बढ्यो

वैशाख ५, डोटी । कुनै बेला वीरलै देखिने गिद्ध हिजोआज यहाँका जिल्लामा प्रशस्तै देखिन थालेका छन् । केही वर्षअघिसम्म यदाकदा मात्रै देखा पर्ने गिद्ध अहिले प्रशस्त छन् । जिल्लामा गिद्धको सङ्ख्या कति छ भनेर गणना नभएपनि अहिले ३०० देखि ६०० मिटरको उचाइमा प्रशस्त देख्न पाइन्छ ।

खप्तड राष्ट्रिय निक