Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

अछाममा विद्युत सेवा झण्डै २४ घण्टा पछि सुचारु

कमल रावल, बैशाख ४, अछाम । अछाम जिल्लाको विद्युत सेवा झण्डै २४ घण्टा पछि सुचारु भएको छ । डोटि जिल्लाको पुर्विचौकि गाउपालिका नजिकैको गेटमा रहेको विद्युतमा पोलमा हिजो दिउसो ३ बजेतिर हावाहुरि आउदा सल्लाको रुख ढलेर पोल र तार तथा हार्डवेयरका सामानमा क्षति पुगेपछि हिजोबाट अछाममा विद्युत सेवा अबरुद्ध भएक

अछाममा चट्याङ लागेर १८ वर्षिय किशोरीको मृत्यु

कमल रावल । बैशाख ४ अछाम । मेल्लेख गाउपालिका वडा नम्बर ६ शोडषाको झणिगाउमा चट्याङ लागेर एक किशोरिको ज्यान गएको छ । चट्याङका कारण स्थानिय केवलसिंह बोहराकी १८ बर्षिय छोरी हिउकला कुमारी बोहराको ज्यान गएको हो ।

गाँउ नजिकैको जँगलमा घाँस काट्न गएका बेला पानि परेपछि ओत लाग्न रुखमा अड्ेस लागेका ब

विप्लवका जिल्ला सदस्य बडुवाल पक्राउ

बैशाख ४, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिको दोधारा चाँदनी क्षेत्रबाट नेत्रविक्रम चन्द बिप्लव समूहका जिल्ला सदस्य लक्ष्मण बडुवाल पक्राउ परेका छन् । 

मङ्गलबार पक्राउ परेका बडुवाललाई अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहा

थाइल्याण्डमा हुने यु–१६ क्रिकेटका लागि नेपाली क्रिकेट टोलीको घोषणा, टोलीमा को को परे ?

बैशाख ४, काठमाडौँ । थाइल्याण्डमा आयोजना हुने एसीसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोलि चयन भएको छ । बुधवार १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा गरिएको हो । यही वैशाख ७ देखि १५ गतेसम्म हुने उक्त प्रतियोगिताको लागि विशाल विक्रम केसीको कप्तानीमा १

जुम्ल्याहा बच्चाहरूले जब आमाको पेटमै मुक्कामुक्की गरे ! (हेर्नुहोस् भिडियो)

बैशाख ४, काठमाडौँ – चीनको यिन्चुवान प्रान्तमा २८ वर्षका ताओले आफ्नी पत्नीको अल्ट्रासाउण्डमा अनौठो दृश्य देखे । पेटमा दुई जुम्ल्याहा बच्चाहरू एक आपसमा मुक्कामुक्की गरिरहेका थिए । यो दृश्यलाई उनले मोबाइलमा रेकर्ड गरे र हालसम्म करोडौंले उक्त भिडियो हेरिसकेका छन् ।

गर्भमै मुक्कामुक्की गरेका

नबिल ब्यालेन्स फण्ड-२ को १० करोड २० लाख इकाई विहिबारबाट सार्वजनिक निष्काशन हुँदै

बैशाख ४, काठमाडौं। नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटडले सामूहिक लगानी कोष नबिल ब्यालेन्स फण्ड २ को इकाई बैशाख ५ देखि सार्वजनिक निष्काशन गर्ने भएको छ। प्रतिइकाई दश रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको नबिल इन्भेष्टले

स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु

वैशाख ४, वीरगञ्ज । वीरगञ्जमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं १९ नगवा मिथिला नगरकी अन्दाजी गुञ्जन चौरसियाको दिल्ली पब्लिक स्कुलको ना १ क ७७६७ नम्बरको बसको ठक्करबाट मुत्यु भएको हो ।

अलौं माविमा पढाउने उनी चढेको ना २३ प ७९७७ नम्बरको मोटरसाइकल अनिय

नयाँ शैक्षिक सत्र प्रारम्भ हुदासम्म पनि नगरपालिकाले पाठ्यपुस्तकको पैसा दिएन

इन्द्र बुढाथोकी । बैशाख ४, सल्यान । सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीका लागि सरकारले निशुल्क रुपमा पाठ्यपुस्तक उपलब्ध गराउने व्यबस्था गरेको छ ।

तर सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले भने नया शैक्षिक सत्र सुरु भैसक्दा पनि अहिलेसम्म पाठ्यपुस्तको पैसा

अन्तरिक्षमा करिब एक वर्ष बिताएका केलीको ‘डिएनए’ बदलिएपछि…

काठमाडौं | अन्तरिक्षमा करिब एक वर्ष विताएका नासाका अन्तरिक्षयात्री स्कान्ट केलीको डिएनए परिवर्तन भएको छ । उनले पृथ्वीको परिक्रमा गरिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा ३४० दिन बिताएर तीन वर्ष पहिलो फर्किएका थिए । 

नासाका अनुसन्धानकर्ताका अनुसार बिहिबार अन्तरिक्षको कक्षमा बसिरह

सगरमाथा उचाइ नाप्ने टोली दिङ्बोचेमा

वैशाख ४, सोलुखुम्बु । सगरमाथाको उचाइ नाप्ने समूह सोलुखुम्बुको दिङ्बोचेमा पुगेको छ । चैत २७ गते बुधबार काठमाडौँबाट हिँडेको टोली मङ्गलबार खुम्बु पासाङल्हामु गाउँपालिका–४ को दिङ्बोचेमा पुगेको हो ।

पहिलोपटक नेपाल आफैंले  विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्दैछ ।यसका लागि चार ज

विप्लव समूहसँग वार्ता भइरहेको छः गृहमन्त्री थापा

बैशाख ४, हेटौँडा । गृहमन्त्री रामबहादुर थापाले हिंसाको बाटो अपनाएको नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता प्रक्रिया भइरहेको बताएका छन् । 

गृहमन्त्रायद्वारा नं ३ प्रदेशस्तरीय शान्ति सुरक्षा गोष्ठीको आज उद्घाटन कार्यक्रममा उनले हिंसाको बाटो हिँड्ने कसैलाई नछोड्ने उल्लेख गरे ।

बालुवाटार जग्गा प्रकरण: राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील दलका नेता कार्यकर्ता पक्राउ

बैशाख ४, काठमाण्डाै – बालुवाटारस्थित प्रधानमन्त्री निवास पछाडि जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

बुधबार बिहान सरकारी जग्गा भूमाफियाको कब्जामा परेपछि त्यसको विरोधमा प्रधानमन्त्री निवास पछाडि रहेको जग्गामा राष्