बर्दिवासका दुई नयाँ क्याम्पसमा पठनपाठन
चैत ५, बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका–६ किसाननगरमा स्थापित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसमा कृषि सङ्कायको स्नातक तहको प्रथम बर्षअन्तर्गत प्रथम सत्रको पठनपाठन शुरु भएको छ ।
कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुर, चितवनको आङ्गिक क्याम्पसका रुपमा रहेको सो कलेजमा ५२

