Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

अवैधरूपमा विदेश लैजान लागेको सुनसहित त्रिभुवन विमानस्थलबाट ४ जना पक्राउ

चैत ५, काठमाडौँ । महानगरीय प्रहरी त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई पक्राउ गरेको छ ।

कार्यालयले विदेश लैजानका लागि अन्तर्रा्ष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोट

बेलुकीपख मेघगर्जनसहित पानी पर्ने, भोलिको मौसम यस्तो रहनेछ !

चैत ५, काठमाडौँ । मंगलबार काठमाडौँसहित देशका पहाडी भेगमा आशिंकदेखि सामान्य बद्लीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रिमनसुनी समय भएकाले बेलुकीपख मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद्ले जनाएका छन् । बुधबारदेखि मौसम सफा हुँदै जाने मौसमविद्ल

त्रिशुली नदीमा ट्रक खस्यो, एकको मृत्यु, ४ जना घाइते

चैत ५, मुग्लिन | मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख १४४ नंको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित २ नं पुलबाट आज बिहान ७ बजे त्रिशुली नदी किनारमा खस्दा एकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । 

दुर्घटनामा परी अन्य चार घाइत

बैतडी र दार्चुलामा दुई पटक भूकम्पको धक्का

चैत ५, बैतडी | बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूकम्पको धक्का महसुस गरिएको हो । बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 

दुवै

विमानस्थलबाट अवैध सुनसहित ४ जना पक्राउ

चैत ४, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा संकलन गरी सुन लैजान लागेको अवस्थामा ४ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरुमा चितवनका सुनिल राउत र बारा कलैया उपमहानगरपालिका–९ का संदिप पटेल, हेटौंडा उपमहानगरपालिका–३ का अर्पण केसी र खोटाङका मनोज राई रहेका छन् ।&n

रोल्पाबाट दाङ आउंदै गरेको यात्रुबाहक बस दुर्घटना, एकको मृत्यु, ३१ जना घाइते

चैत ४, दाङ | रोल्पा बागमाराबाट आउँदै गरेको ना४ख ६०९४ नंको यात्रुवाहक बस आज घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दहको मौलाकोटमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परी ३१ घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेका अनुसार मृत्यु हुनेमा बसका सहचालक र

नेपाली युवकसँग विवाह गरेकी पाकिस्तानी चेलीले एक महिनामै पाइन् नेपाली नागरिकता

फागुन ४, काठमाडौं । नेपाली युवकसँग विवाह गरेकी पाकिस्तानी चेलीले एक महिनाभित्रै नेपाली नागरिकता पाएकी छन् ।

बाग्लुङका सुधिन आचार्यसँग फेसबुकमा चिनजान भएर बिहे गरेकी पाकिस्तानी युवती आम्ना सफिकले बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट आइतबार नेपाली नागरिकता लिएकी हुन् ।

नागरिकतामा उनको

सीके राउत बने‘जनमत पार्टी’को अध्यक्ष, सदस्यमा को–को छन् ? हेर्नुहोस्

चैत ४, सिरहा | सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको नाम परिवर्तन भएको छ । सरकारसँग भएको ११ बुँदे सहमतिपछि मूलधारको राजनीतिमा आएको सो समूहले ‘जनमत पार्टी’को नामबाट मूलधारको राजनीति गर्ने भएको हो । 

इयूको दूतावास लाजिम्पाटमा, उपराष्ट्रपतिद्वारा उद्घाटन

चैत ४, काठमाडौँ | युरोपेली सङ्घको प्रतिनिधिमण्डलको राजदूतावास लाजिम्पाटमा स्थायीरुपमा स्थानान्तरण भएको छ । 

लैनचौरमा भाडाको भवनमा रहेको उक्त दूतावास डेनमार्कको पुरानो राजदूतावासमा स्थानान्तरण भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपराह्न नयाँ भवन परिसरमा आयोजित विशेष कार्यक्रम

डोटीबाट कैलाली जाँदै गरेको माइक्रोबस डडेल्धुरामा दुर्घटना, १ को मृत्यु, १० जना घाइते

चैत ४ डोटी | डोटीबाट कैलालीतर्फ जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हायस माइक्रोबस डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं २ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा डोटीको सायल गाउँपालिका ६ बस्ने २६ वर्षीय गणेश साउद रहेको प्रहरीले जनाए

निशान भट्टराईको आवाजमा चलचित्र ‘जात्रै जात्रा’ को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

चैत ४, काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’ को पहिलो गीत सार्वजनिक भएको छ । 

निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै गीत ‘माया पिरीम’ सार्वजनिक गरेको हो । गीतमा निशान भट्टराई र मनिषा पोखरेलको स्वर रहेको छ । गीतमा सदाबहार अभिनेत्री करिश्मा मानन्धर, निर्देशक निश्चल बस्नेत र नायिका

‘खल्ती डिजिटल वालेट’ले सुरु गर्यो क्यु–आर कोडमा आधारित इभेन्ट्स टिकेटिङ सेवा

नेपालभरि आयोजना गरिने सबै प्रकारका इभेन्ट्स तथा कार्यक्रमहरुको टिकट मोबाईलबाटै किन्न र पैसा भुक्तानी गर्न सकिने