मलेसियाबाट फर्केका ३ नेपाली चुरोटसहित विमानस्थलबाट पक्राउ
चैत ५, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब साढे २ लाख रुपैयाँ बराबरको सुर्तीजन्य पदार्थ चुरोटसहित ३ जनालाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीका कमलनारायण विश्वास, मोरङका सैलेन्द्र माझी र नुवाकोटका प्रकाश थपलिया छन् ।
अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्या

