तपाईको शरीरको यी भागमा कोठी छ ? विवाहपछि खुल्नेछ भाग्य !
काठमाडौं । समुद्रशास्त्रमा शरीरको अलग-अलग अंगहरुमा भएको कोठीको बारेमा केही रहस्यहरु बताईएको छ । केही कोठीले व्यक्तिको जीवनमा आउने समस्याहरुको बारेमा बताउने गर्दछ भने केहीले उनीहरुको भाग्य र धन लाभको सूचना दिने गर्दछ । यहाँ शरीरको अंगहरुमा भएको यस्तो कोठीको बारेमा कुरा गर्नेछौ जसलाई विवाहपछि धन र

