Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

बाँके–बर्दियालाई कर्णालीमा गाभ्न बहस

चैत ४, सुर्खेत | प्रदेश नं ५ का बाँके र बर्दिया जिल्लालाई कर्णालीमा गाभ्न व्यवसायीले जोड दिएका छन् । सुर्खेत र कोहलपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा व्यवसायीले कर्णाली प्रदेशको तीव्र आर्थिक विकासका लागि बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुको विकल्प नभएको बत

दैलेखमा सम्बन्धविच्छेदका घटना बढ्दै

चैत ४, दुल्लु | नयाँ मुलुकी संहिता जारी भएसँगै दैलेख जिल्ला अदालतमा मुद्दा दर्ताको चाप बढेको छ । गत आर्थिक वर्षको जिम्मेवारी सरेका ५२ मुद्दा र चालू आवको आठ महीनामा दर्ता भएका गरी २८५ मुद्दा छिन्न बाँकी भएको उक्त अदालतका सूचना अधिकारी विनोद आचार्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार

खोटाङ करातेका खम्बाः विद्याकला

चिसाङ शेर्पा | चैत्र ४ खोटाङ | कराते खेल्न एकदमै मन थियो । तर, घरबाट दिनुहुन्न थियो, जर्बजस्ती खेल्न आए । मनमा कराते खेलको औधी रुचि थियो । कराते खेलाडी विद्याकला राईले खेलकुद क्षेत्रमा आउँदाका संर्घष सुनाइन् । घरमा आमाबुवा खेलकुदका वारेमा बुझ्नुहुन्न थियो । र, पनि मलाई खेल्न जान नदिनु भएको होला त

गुल्मीमा भिरबाट लडेर एक बृद्धको मृत्यु

चैत ४, गुल्मी । गुल्मीमा भिरबाट लडेर एक बृद्धको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ४ नुवाला निवासी ७५ वर्षिय कृष्ण घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरीले जनाएको छ ।

स्याली भन्ने खरबारीमा दाउरा काटेर घरमा फर्किने क्रममा भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रह

काठमाण्डौमा बर्ड फ्लू भित्रियो

चैत ४, काठमाण्डौ – तारकेश्वर र टोखा नगरपालिकाको कुखुरा फर्ममा बर्ड फ्लू देखिएको छ । कुखुरामा बर्ड फ्लू देखिएपछी संक्रमित कुखुरा नष्ट गरिएको र वरपरका ठाउँमा पनि संक्रमणको जोखिम भए नभएकोबारे अनुगमन गर्ने तयारी भइरहेको नियन्त्रण गर्ने प्रयास भइरहेको पशुसेवा विभागले जनाएको छ । । 

काठमा

यूएईबाट काठमाडौं उडेको विमान अर्को विमानसँग ठोक्किन खोजेपछि…

चैत ४, काठमाडौं | मुम्बईमा ठूलो हवाई दुर्घटना हुनबाट जोगिएको छ । गएको शुक्रबार अपरान्ह दुई अन्तर्राष्ट्रिय उडान खतरनाक रुपमा एकअर्कासँग ठोक्किनबाट केही सेकेण्डले जोगिएको हो ।

संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीबाट काठमाण्डौतर्फ आइरहेको इतिहाद एयरबस ३२० (इवाई २९०) विमान र भियतनामको हो

कतारमा नेपाली श्रमिक शून्य लागतमा लैजाने बारे यस्तो सहमति जुट्यो !

चैत ४, काठमाडौँ – कतार नेपाली श्रमिक शून्य लागतमा लैजान विषयमा सकारात्मक देखिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा गएको नेपाली प्रतिनिधि र ती देशका प्रतिनिधिबीच भएको छलफलमा कतार सकारात्मक देखिएको हो । 

कतारसँग पहिलो चरणको वार्ता सकेर फर

चित्लाङ केन्द्रबिन्दु भएर भूकम्प गयो, काठमाडौंमा ठुलो धक्का महसुस

चैत ४, काठमाडौं |सोमबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान करिब ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प मापन गरिएको हो ।

यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।

पाँचथरमा भएको आगलागीमा ६ घर ध्वस्त,

कमल घिमिरे।चैत्र ३।पाँचथर,  पाँचथर को हिलिहाङ गाउँपालिका मा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन्।
 शनिबार  दिनको १:३०बजे  हिलिहाङ गाउपालिका वडा नं.३ ढोडेटोल स्थित रातेभिरमा आगलागी हुँदा रातेभिर नजिकै रहेको ६ घर जलेर नष्ट भएको हो । आगलागीबाट स्थानीय वेदमाया पौ

सिके राउतले गठबन्धनको बैठक बोलाए !

चैत २, काठमाडौं | सरकारसँग ११ बुँदे सम्झौता गरेको स्वतन्त्र मधेश गठबन्धनले राष्ट्रिय परिषद्को बैठक बोलाएको छ ।

गठबन्धनले सिरहाको लहानमा आइतबार बस्ने बैठकका लागि सबै केन्द्रीय समिति सदस्यलाई जानकारी पठाइसकेको छ । बैठकमा सहभागी हुन आउनेलाई आ–आफ्नो नागरिकता अनिवार्य ल्याउन भनिएको छ ।

काँग्रेस प्रवेश गरेको तीन दिनमै नेता चौरसियाको हत्या

चैत २, भारत | इन्डियन काँग्रेस पार्टीमा प्रवेश गरेको तीन दिनमै भारतमा एक जना नेताको हत्या भएको छ भने उनका छोरा घाइते भएका छन् । 

बहुजन समाजवादी पार्टी (बिएसपी)का पूर्व नेता देवेन्द्र चौरसियाको हत्या भएको हो भने उहाँका छोरा सोमेश घाइते हुनु भएको हो । 

सरोकारवालाको प्रतिवद्धता: बालमैत्री वडा घोषणा

माधव बेल्वासे | चैत्र २, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका वडा न १ लाई बालमैत्री वडा घोषणा गर्ने प्रतिवद्धता जनाएका छन । सनिवार वडा न १ को आयोजनामा रहेको एक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले हस्ताक्षर गरेर बालमैत्री वडा घोषणा गर्ने प्रतिवद्धता जनाएका हुन ।