हिंसाबाट बच्न बालिकालाई आत्मरक्षा प्रशिक्षण
चैत्र १, सुर्खेत । महिलामाथि हुने हिंसा बढ्न थालेपछि बालिकाहरुलाई आत्मरक्षा प्रशिक्षण दिइएको छ । बलात्कार तथा हिंसाका घटनाबाट बच्न सुर्खेतका विभिन्न विद्यालयमा अध्ययनरत बालिकाहरुलाई सेल्फ डिफ्यान्स अर्थात आत्मरक्षा प्रशिक्षण दिएको हो ।
२०७६ सालमा १५ दिनमात्र सार्वजनिक विदा
चैत १, काठमाडौं । २०७६ सालमा सरकारले १५ दिन मात्र सार्वजनिक विदा दिएको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभरी विदा हुने गरी जम्मा १५ दिनमात्र सार्वजनिक विदा दिएको हो ।
वैशाख महिनामा सरकारले नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ ग
गुल्मीमा ज्योति मगरले मच्चाइन् यस्तो हंगामा ! (भिडियो हेर्नुहोस्)
चैत १, गुल्मी । लोक गायनबाट अभिनयमा जम्प गरेकी कलाकार ज्योती मगर कामले भन्दा धेरै पोसाकका कारण चर्चामा रहँदै आएकी छिन् ।
उनले म्यूजिक भिडियोदेखि विभिन्न स्टेज कार्यक्रममा लगाउँने पहिरनले उनलाई अधिकांश समय विवादमा तानिरह्यो । तर, उनलाई यस्ता खाले विवादले कुनै असर गरेको देखिदैन् । उ
ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा
विमलबहादुर विष्ट । चैत १, डोटी । यहाँका एक स्थानीय तहले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यतायात सुविधा प्रदान गर्ने भएको छ ।
डोटीका पूर्वीचौकी गाउँपालिकाले यहाँ बसोबास गर्ने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई उक्त सुविधा प्रदान गर्ने भएको हो ।
गाउँपालि
ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा
विमलबहादुर विष्ट । चैत १, डोटी । यहाँका एक स्थानीय तहले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यतायात सुविधा प्रदान गर्ने भएको छ ।
डोटीका पूर्वीचौकी गाउँपालिकाले यहाँ बसोबास गर्ने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई उक्त सुविधा प्रदान गर्ने भएको हो ।
गाउँपालि
नेपालको एक पोखरी जहाँ संसारकै लोपोन्मुख माछा पाइन्छ
केदार मगर । चैत १, खोटाङ । चारैतिर वनजङ्गल बीचमा एकनासले अचल भएर बसेको छ, विशाल पोखरी । जसको मुहान र निकास केही देखिन्न । चारैतिर पहाडै पहाडको बीच भागमा रहेको समथर जमीनमा अवस्थित पोखरीको आयतन बाह्रै महीना एउटै देखिन्छ । जहाँ संसारकै लोपोन्मुख रातो माछा पाइने गरिन्छ ।
जिल्लाको प्रम
निगमको वाइ–१२ विमानको पुनःउडान शुरु
चैत १, काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइ–१२ विमानले पुनः उडान शुरु गरेको छ । विमानचालक (पाइलट) अभावले डेढमहीनादेखि थन्केर बसेको उक्त विमानले आज काठमाडौँ–दाङ दोहोरो उडान भरेको हो ।
बिरामी बिदामा बस्नुभएका पाइलट निपेन्द्र भट्टराई पुनःकाममा फर्किएपछि उक्त विमान
सिरियामा द्वन्द्वका क्रममा तीन लाख ७० हजार सिरियाली मारिए
चैत १, बेरुत | सिरियामा आठ वर्षयता जारी युद्धको क्रममा तीन लाख ७० हजार व्यक्तिको मृत्यु भएको सिरियाली अधिकारीले जनाएका छन् ।
मारिएका ती व्यक्तिहरुमा एक लाख १२ हजार सर्वसाधारणसहित तीन लाख ७० हजारको मृत्यु भएको अधिकारवादी समूहले शुक्रबार जानकारी दिएको छ ।
बेलायतसँग आवद्ध
मुम्बईमा पुल भत्किदाँ ६ जनाको मृत्यु
चैत १, नयाँ दिल्ली । भारतको आर्थिक राजधानी मुम्बईमा पैदल यात्रु हिड्ने एक पुल भत्किदाँ ज्यान गुमाउने व्यक्तिको सङ्ख्या कम्तीमा ६ पुग्नुको साथै अन्य ३१ घाइते भएका प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ ।
बिहीबार साँझ भएको यस घटनामा छ व्यक्तिको मृत्यु हुनको साथै अन्य ३१ घाइते भएका
बुद्ध एयरले जेठदेखि कोलकाता उडान गर्ने
चैत १, काठमाडौँ | निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकाता उडान गर्ने भएको छ । यसअघि वैशाख २ गतेदेखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा लोकसभा निर्वाचन हुने भएकाले उडान समय परिवर्तन गरेको हो ।
निर्वाचनले उडान मिति परिवर्तन
बिष्णु माझि र सन्दिप न्यौपानेको ‘लालुमैु’ चौतर्फी चर्चामा (हेर्नुहोस् भिडियो)
चैत १, काठमाडौं | पछिल्लो समयको चर्चित गीत हो ‘लालुमैु’ । सार्वजनिक भएको छोटो समयमै यो गीत चौतर्फी चर्चामा रहेको छ । गायक तथा मोडल सन्दिप न्यौपाने र चर्चित लोक गायिका बिष्णु माझिको स्वर रहेको गीतलाई हालसम्म ५० लाख माथि दर्शकहरुले हेरिसकेका छन । गीतमा शिब हमालको शब्द तथा संगीत सुन्न सकिन्छ भ
महोत्तरीमा सयभन्दा बढी कुष्ठरोगी
चैत १, गौशाला | महोत्तरी जिल्लामा १३३ जना कुष्ठरोगी रहेको खुलासा भएको छ । जिल्ला स्वास्थ्य कार्यालय अधिकृत विनोद झाका अनुसार १० नगरपालिका तथा पाँच गाउँपालिका रहेको महोत्तरी जिल्लामा १३३ जना कुष्ठरोगी रहेको बताउनुभएको छ ।
उहाँले जिल्लाको १३३ जना कुष्ठरोगीमध्ये ७४ जनामा बढी सर्ने की

