Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

न्यूजिल्याण्ड आक्रमणका मुख्य आरोपी हिरासतमा

चैत २, काठमाडौं । अदालतले न्यूजिल्याण्ड आक्रमणका मुख्य आरोपी ब्रेन्टन ट्यारेन्टलाई पाँच अप्रिलसम्म हिरासतमा राख्न अनुमति दिएको छ । २८ वर्षीय अष्ट्रेलियन मूलका ब्रेन्टनलाई शनिबार अदालतमा पेश गरिएको थियो ।

उनीमाथि न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित अलनुर मस्जिदमा आक्रमण गरेर ४९ जनाको ज्यान

Tiktok का भाईरल जुम्ल्याहा दिदीबहिनी प्रिज्मा–प्रिन्सीले ल्याए यस्तो गीत (भिडियोसहित)

चैत २, काठमाडौँ । जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सीको ‘माया जिन्दावाद’ बोलको गीत यूट्युबमा सार्वजनिक भएको छ ।

टीकटक सेलिब्रेटीका रुपमा परिचित टीकटकका भाइरल गल्र्स प्रिज्मा र प्रिन्सीको अभिनय रहेको ‘माया जिन्दावाद’ मा शिशिर भण्डारी पनि फिचर्ड छन् भने शब्द पनि उनैको रहेको छ ।

प्रहरीलाई घुस दिन खोज्ने दुई जना काठमाडौंबाट पक्राउ

चैत २, काठमाण्डौ । प्रहरीलाई घुस दिन खोज्ने दुई जना काठमाण्डौको गोठाटारबाट पक्राउ परेका छन् । 

चेक गर्ने क्रममा ५ सय रुपैयाँ घुस दिँदै गर्दा कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारबाट पक्राउ परेका हुन् ।

बिनाकागजपत्र बा४५प ९६३३ नम्बरको मोटरसाइकल चलाएका ओखलढुङगाका अर्जुन बुढाथोकी र म

क्यान्सर अस्पतालमा पूर्वाधार छ, जनशक्ति छैन

काशीराम शर्मा | चैत २, बाँके | गत असार ११ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आवश्यक उपकरण र विशेषज्ञ डाक्टरको व्यवस्थापन हुन सकेको छैन । खजुरामा रहेको अत्याधुनिक प्रविधिसहितको अस्पतालका लागि आवश्यक पर्ने पर्याप्त पूर्वाधार भने तयार भइसकेको छन् । अत्याधुनिक

वार्तामा आउन विप्लवलाई काङ्ग्रेस सभापति देउवाको आग्रह

चैत २, पाल्पा | नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गर्नुभएको छ । उहाँले उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताउनुभयो । 

प्रेस युनियन पाल्पा शाखाद्वारा आज आयोजित पत्रका

प्रधानमन्त्री ओलीले न्यूजिल्याण्डको मस्जिदमा भएका आक्रमणको कडा निन्दा गरे

चैत २, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डमा शुक्रबार भएको आक्रमणको निन्दा गर्दै दुःख व्यक्त गरेका छन् । 

न्यूजिल्याण्डकी समकक्षी जेसिन्डा आर्डनलाई एक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा मृतकका परिवारलाई समवेदना प्रक

फेसबुक प्रेम: २५ दिनदेखि कुराकानी, भेट्न बोलाएर सामुहिक बलात्कार

चैत २, सुर्खेत | सुर्खेतमा १५ वर्षीय किशोरी बलात्कृत भएकी छन् | फेसबुकबाट चिनजान भएकै भरमा भेट्न जाँदा किशोरी बलात्कारको सिकार बनेकी हुन् । फागुन २६ गते फेसबुकमार्फत् साथी बनेको किशोरलाई भेट्न जाँदा किशोरी बलात्कृत भएकी हुन्। 

दिउँसो २ बजे वीरेन्द्रनगर-९ स्थिति कांक्रेबिहार जंगलमा

संसद्कै हालत यस्तो भएपछि …

चैत २, काठमाडौं | राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समिति शुक्रबार मध्याह्न अनुगमनमा निस्कियो। सरकारी निकायको ‘सुशासन अवस्था’ हेर्नु उसको जिम्मेवारी हो। पहिलो अनुगमन संसद् सचिवालयबाटै गर्ने तय भयो।

बोइङ लिलामको फाइल घुमेको घुम्यै !

चैत २, काठमाडौँ — नेपाल वायुसेवा निगमको आर्थिक विनियमले पुराना विमान लिलाम गर्ने पूर्ण अधिकार सञ्चालक समितिलाई दिएको छ । तर समिति बोइङ कम्पनीको ३१ वर्ष पुरानो एउटा जहाज लिलाम गर्न डराइरहेको छ । 

‘गण्डकी’ नामको विमान लिलाम गर्न शुक्रबार सञ्चालक समितिको बैठक तेस्रो पटक बसेको थियो । कार्य

प्रचण्डको सुरक्षाका लागि ५९ सुरक्षाकर्मी खटाइयो

चैत २, काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटलाई लिएर चर्चा सुरु भएको छ । आफूलाई मारेर समस्या समाधान नहुने धारणा दाहालले बिहीबार एक कार्यक्रममा व्य

न्यूयोर्कमा नेपालकी सामाजिक अभियन्ता ईन्दिरा रानामगरसहित १९ देशका नारीहरु सम्मानित

चैत १, न्यू योर्क | न्यूयोर्कमा नेपालकी सामाजिक अभियन्ता ईन्दिरा रानामगर १९ देशका अन्य नारीहरुसंगै सम्मानित भएकी छिन् । विश्व भरका १५५ भन्दा बढी देशहरुका न्यू योर्कमा स्थापित वाणिज्यदूतावासहरुको संगठन ‘सोसाईटी अफ फरेन कनुल्स न्यू योर्क’ द्वारा अन्तरराष्ट्रिय नारी दिवस २०१९ को अवसरमा १९ देशका नारी

जोखिम न्युनिकरणको लागी महाराजगञ्जमा विद्युतको नयाँ सवस्टेसन

माधव बेल्वासे | चैत्र १, कपिलवस्तु | नेपाल बिद्युत प्राधिकरणले जोखिम न्युनिकरण गर्न कपिलवस्तुको महाराजगंञ्ज नया सवस्टेसन संचालनमा ल्याएको छ । बिद्युतमा जोखिम न्युनिकरण र लोड ब्यवस्थापन प्रणाली लाई समयानुकुल, मजबुत र भरपर्दो बनाउने कार्यलाई आधुनिकरण गर्ने उद्देश्यले सो सव स्टेसन संचालनमा ल्याएको ह