सवारी साधन दुरुपयोग प्रकरण: एक कार्यालयले बुझायो स्पष्टीकरणको जवाफ
चिसाङ शेर्पा । फागुन २९, खोटाङ । सरकारी सवारी साधनको दुरुपयोग गर्ने चार कार्यालयमध्ये एक कार्यालयले स्पष्टीकरणको जवाफ बुझाएका छन् । सार्वजनिक विदामा सरकारी साधन दुरुपयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले स्पष्टीकरणको जवाफ बुझाएका हुन् । विदामा सवारी साधन दुरुपयोग गर्ने चारवटा कार्यालयलाई जिल्ला प्


