Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

अछामका १० वटै स्थानीय तहमा बैंक स्थापना

कमल रावल । फागुन २८, अछाम । अछामको चौरपाटी गाउँपालिकामा बैंकको शाखा स्थापना भएसंगै अछामका १० वटै तहमा बैंक स्थापना भएका छन् । देश संघीयतामा गएर स्थानीय तह अधिकार सम्पन्न भएसंगै सबै स्थानीय तहमा बैंक स्थापना गर्ने सरकारको लक्ष्य अनुसार जिल्लाका सबै स्थानीय तहमा बैंक स्थापनाको कार्य पूरा भएको हो ।&

खोटाङमा सामुदायिक पार्टी घर निर्माण

चिसाङ शेर्पा | फागुन २८, खोटाङ | खोटाङको नुनथला गैरीमा सामुदायिक पार्टी घर निर्माण भईरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला साविक वडा नं. ८ स्थित गैरीमा तामाङ र शेर्पा समुदायका लागि व्यवस्थित सामुदायिक पार्टी घर निर्माण भईरहेको हो । 

बैतडीमा कक्षा ५ र ८ को नगरस्तरीय परीक्षा सञ्चालन गर्नेमा पाटन नगरपालिका पहिलो

कृष्ण बिष्ट | फागुन २८, बैतडी | बैतडीको पाटन नगरपालिकाले पहिलो पटक नगरस्तरीय परीक्षा सञ्चालन गरेको छ । कक्षा ८ को परीक्ष पालिका स्तरीय गर्नु पर्ने भएपनि पाटन नगरपालिकाले कक्षा ५ को पनि नगरस्तरीय परीक्षा सञ्चालन  गरेको जनाएको छ । नगरपालिकाका ६४ वटै सामुदायिक बिद्यालयहरुमा मंगलबार देखि नगरस्तर

नेपाल प्रहरीको ३० वर्षे अवधि हट्दै, एआइजी र डीआईजी थप्ने तयारी

फागुन २८, काठमाडौं । नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि हट्ने भएको छ । यसका साथै ३ जना एआइजी र २ जना डीआईजी थप्ने तयारीसमेत थालिएको छ ।

यस प्रस्तावका आधारमा हालका डिआइजीहरू शुरेशविक्रम शाह, मनोज न्यौपाने र केदार रिजाल एआइजी हुनेछन् । यस्तै डिआइजीका लागि भने एसएसपीहरू, वीरेन्द्

कोरियाले नेपाली कामदारको संख्या बढायो, भाषा परीक्षा जेठमा हुने

फागुन २८, काठमाडौँ | रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने जनाएको छ । 

विप्लवले कम्युनिष्टका नाममा घिनलाग्दो काम गरेको प्रधानमन्त्रीको आरोप

फागुन २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बम पड्काउने र पैसा असुल्ने समूहसँग वार्ता नगर्ने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन नसक्ने भन्दै यस्तो समूहसँग वार्ता गर्नुको औचित्य

मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्री र प्रचण्डबीच यस्तो छलफल

फागुन २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ । प्रचण्डका अनुसार मंगलबार विहान प्रधानमन्त्री ओलीसँग मन्त्रिपरिषद् पुनर्गठनबारे कुराकानी भएको थियो ।

दुई अध्यक्षको बीचमा सामान्य सल्लाहबीच केही हेरफेर हु

मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना, दुइको मृत्यु, १७ जना घाइते

फागुन २८, हेटौंडा । मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना भएको छ । 

दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ, भने १७ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।

भक्तपुरबाट जन्ती बोकेर हेटौंठातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानप

भद्रगोलमा पाँडेको भूमिकाप्रति आपत्ति जनाउँदै यस्तो विज्ञप्ति पेश !

फागुन २८, काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारित टेलिश्रंखला ‘भद्रगोल’मा पाँडेको भूमिकाप्रति नेपाल पाण्डेसमाजले आपत्ति जनाएको छ ।

पाण्डे समाजले विज्ञप्ति जारी गरी टेलिश्रृखलामा देखाइने गरेको पाँडेको प्रस्तुतिले मूलुकभर रहेका पाण्डेहरुको अपमान भएको उल्लेख गरेको छ ।

भद्रगोल पाँडे पात

कलाकारिताबाट राजनीतिमा प्रवेश गरेका डेल सोलार पेरुको प्रधानमन्त्री बने

फागुन २८, लिमा  | पेरुका राष्ट्रपति मार्टिन भिजकाराले कलाकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका साल्भाडोर डेल सोलारलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । 

साल्भाडोरले सन् २०१६ देखि २०१७ सम्म पेरुको संस्कृति मन्त्रालयको कार्यभार सम्हालेका थिए । 

आमहत्या र मान

यूएस बंगलाको विमान दुर्घटनाको १ वर्ष पूरा, जाँचबुझ समितिको निष्कर्ष यस्तो छ

फागुन २८, काठमाडौं | ५१ जनाको ज्यान जानेगरी भएको यूएस बंगला एयरको विमान दुर्घटनाको आज एकवर्ष पूरा भएको छ । २०७४ फागुन २८ गते सोमवार दिउँसोको १ बजेर ५७ मिनेटको समयमा विमान दुर्घटनामा परेको थियो । डीएच ८ डी (फ्लाइट नम्बर बीएस २११) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाइमार्गमा दुर्घटनमा परेको थिय

सिंगापुरद्वारा आफ्नो आकाशमा बोइङ ७३७ म्याक्सको उडानलाई निषेध

फागुन २८, सिंगापुर | सिंगापुरको नागरिक उड्डयन एजेन्सीले आफ्नो देशको आकाशमा बोइङ ७३७ म्याक्सको उडानलाई निषेध गरेको छ । छ महिनाको अवधिभित्रै ७३७ म्याक्स मोडेलका दुईवटा विमान उड्नासाथ दुर्घटना भएपछि सिंगापुरले उक्त कदम चालेको जनाएको छ । 

यसै साता इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स जहाज