Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

किन फेक अकाउन्ट चलाउछिन् बलिउड नायिका करिना कपुर ?

काठमाडौं | बलिउड नायिका करिना कपुर खान ती सेलिब्रिटीमा पर्छिन् जो सोसल मिडियासँग सम्बन्धित छैनन् ।  करिना सोसल मिडिया किन प्रयोग गर्दिनन्, के साँच्चै उनी सोसल मिडियामा छैनन् ? यसबारे उनले अरबाज खानले होस्ट गर्ने कार्यक्रम पिन्चमा जानकारी दिएकी छिन् । यो एपिसोडको भिडियो सलमान खानको आधिकारिक ट

मलेसिया, साउदी, कतार, दुवई लगाएत अन्य देशको मुद्राको विनिमयदर कति ? (हेर्नुहोस् सुचिसहित)

फागुन २९, काठमाण्डौ | नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा तोकेको छ । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्

यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु

फागुन २९, जनकपुर । सप्तरीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कुसहामा विपरित दिशातर्फबाट आईरहेको मोटरसाइकललाई १ ख ४९६४ यात्रुबाहक बसले ठक्कर दिँदा दुर्घटना भएको हो । 

सो क्रममा को ३४ प ६४३५ नम्बरको मोटरसाइकलमा सवार २ जना र बसमा सवार १

उनिहरुकै बिहे, उनिहरु कै छ जन्त…

उ एकोहोरो टोलाईरहेछ, 

कसैलाई बोलाईरहेछ 

लुटियो मेरो स्वाभिमान 

चुडियो मेरो आस्था 

अनि चिथोरियो 

मेरो देशको अखण्डता 

किनकी यहाँ छ

साढेहरुको शासन तन्त्र 

धन्य छ मेरो देशको गणतन्त्र !

***

उ कसैलाई सुना

नबीन के भट्टराईको ‘जान्छु म’ सार्बजनिक (हेर्नुहोस् भिडियोसहित)

सचिन्द्र श्रेष्ठ | फाल्गुन २८, काठमाडौं | अनीदो भए, तिमी नै, मेरो नाम, चाहना एउटै मेरो जस्ता चर्चित गीत केहि समय पहिले निकालेका नवीन के भट्टराईले फेरि श्रोता समक्ष अर्को नया गीत सार्बजनिक गरेका छन।     

नेपाली पपसंगीतका लेजेंड भनेर चिनिने भट्टराईको ‘जान्छु म’ नामक गीत सार

कलंकी–नागढुंगा सडकखण्ड अवरुद्ध

फागुन २९, काठमाण्डौ । स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेपछी कलंकी–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ । धुलो धुवाँ बढेको भन्दै स्थानीयले सडकखण्डमा विरोध प्रदर्शन गर्दै बाटो अवरुद्ध गराएका हुन् । 

यस अघि पनि स्थानीय बासिन्दाले काममा ढिलाई भएको भन्दै बाटो बन्द गरेर विरोध प्रदर्शन गरेक

बझाङमा हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला

फागुन २९, बझाङ । बझाङको सदरमुकाम चैनपुरमा हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

सुर्मा गाउँपालिका वडा नं १ घर भएका ३५ वर्षीय धर्कबहादुर बोहराको शव फेला परेको हो । सदरमुकाम चैनपुरको चौगाई टोलमा हत्या गरेर सडकमा फालिएको अवस्थामा शव फेला परेको हो ।

हत्या किन र के कारणले

सरकारले ‘विप्लव’ समूहमाथि लगाएको प्रतिबन्धप्रति डा. भट्टराईले दिए यस्तो प्रतिक्रिया

फागुन २९, काठमाण्डौ । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि सरकारले लगाएको प्रतिबन्धले परिणाम नराम्रो दिने बताएका छन् । 

विश्व इतिहासमा पनि यस्ता घटनाले परिणाम नराम्रो दिएको भन्दै संयोजक भट्टराईले प्रतिबन्ध लगाउने सरकारको निर्णय उचित नभए

जीमेलमा देखियो यस्तो समस्या

फागुन २९, काठमाडौं | बुधबार बिहानैदेखि जीमेलमा संसारभर नै समस्या देखिएको छ । संसारभरीका जीमेल प्रयोगकर्ताले सोसल मिडिया प्रयोग गरेर आफ्नो जिमेलमा समस्या भइरहेको जानकारी गराइरहेका छन् । 

प्रयोगकर्ताको जीमेल त खोलिन्छ तर यसमा ‘इरर मेसेज’ आइरहेको छ । केहीबेर खुले पनि राम्रोसँग नखुल्ने

आफ्नै नाबालिका छोरी बलात्कार गर्ने बाबुलाई ३७ वर्ष कैद सजाय

फागुन २८, ओखलढुंगा | ओखलढुंगामा आफ्नै नाबालिका छोरी बलात्कार गर्ने बाबुलाई जेल सजाय गरिएको छ ओखलढुंगा  गरेको छ । 

ओखलढुंगाको सुनकोशी गाउँपालिकाका ३६ वर्षीय एक पुरुषलाई जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दामा जिल्ला अदालतले ३७ वर्ष ६ महिना कैद सजाय निर्धारण गरेको छ । 

<

विप्लपको गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाउने !

फागुन २८, काठमाण्डौ | सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेकाे छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

विप्लव नेतृत्वको नेकप

बाढी र पहिरोमा परी ११ जनाको मृत्यु

फागुन २८, साओ पाउलो । ब्राजिलको ठूलो शहर साओ पाउलोलगायत महानगर पालिकाको ठूलो इलाकामा आएको भारी वर्षापछिको बाढी र पहिरोमा परी कम्तीका एघार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

आइतबार राती परेको भीषण वर्षापछि पाँच व्यक्ति डुबेर मरेका र अन्य छ सो वर्षापछि ग