Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

छोरीको जन्मदिनमा रङ्गशालालाई धुर्मुस सुन्तलीका १ लाख सहयोग

फागुन ३०, काठमाडौं | चर्चित हाँस्यकलाकार तथा समाजसेवी द्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोगको घोषणा गरेका छन् । बिहिवार बिहान एक स्ट्याटस पोष्ट गर्दै धुर्मुस सुन्तलीले आफ्नो छोरी स

एक विद्यालयमा गोली चल्यो, १० जनाको मृत्यु, १७ जना घाइते

फागुन ३०, साओ पाउलो | ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोको एउटा विद्यालयमा गोली चल्दा कम्तीमा दश जनाको मृत्यु भएको छ ।  बुधबार भएको सो घटनामा परी अरु केही घाइते भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । 

गोली लागेर मृत्यु भएका मध्ये सात जना विद्यार्थी रहेका छन् भने एक जना म

जब युवतीले आफ्नै प्रेमीको पेटमा छुरा हानी अँगालो हाल्दै नमर्न बिन्ती गरिन् ! (भिडियो)

काठमाडौं | एक युवतीले प्रेमीलाई पेटमा छुरा रोपेपछि अँगालो हाल्दै नमर्नका लागि अनुनय बिन्ती गरिरहेको भिडियो सार्वजनिक भएको छ ।

मिरर डट को डट यूकेका अनुसार मेक्सिकोको ला क्यासकाडा होटल बाहिर यो जोडीको झगडा भएको थियो । झगडाले यति भयानक रुप लियो कि इरिक ओमारलाई प्रेमिकाले छुरा प्रहार गरिन् ।

हातमा यस्ता रेखा भएका मानिसहरुले जीवन भरी दुःख पाउछन्

काठमाडौं | जीवनमा प्राप्त हुने सुख दुखको पूर्वानुमान लगाउन हस्तरेखा निक्कै प्रभावकारी हुने हस्तरेखाविदहरु बताउँछन् । हाम्रो हत्केलामा अनेक प्रकारका रेखा हुन्छन् । सबै रेखाको आफ्नै आफ्नै अर्थ हुन्छ । उमेर देखि भाग्य सम्मका कुरा हातका रेखाले बताउने ज्योतिषशास्त्रको दावी छ ।

हत्केलामा सामान्यत

देशभरको मौसममा बदली, शनिवारसम्मको मौसम यस्तो रहनेछ

फागुन ३०, काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर मौसममा बदली हुने भएको छ । पहाडी भूभागका केही स्थानमा हल्का वर्षासमेत सम्भावना रहेको छ ।

मङ्गलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसह

अब बोइङ–७३७ म्याक्सको विमान विश्वभर नउड्ने

फागुन ३०, काठमाडौं । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्नो ७३७ म्याक्स मोडलको सबै जहाजको उडानमा रोक लगाएको छ । अब अर्को निर्णय नभएसम्म ३७१ वटा बोइङ ७३७ म्याक्स विमान उड्ने छैनन् ।

आइतबार इथियोपियनको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको बोइङ ७३७ म्याक्स विमान द

विप्लवको बन्दले उपत्यकामा यस्तो प्रभाव देखियो

फागुन ३०, काठमाडौं । विप्लव नेतृत्वको नेकपाले गरेको बन्दले काठमाडौं उपत्यकामा पनि आंशिक पारेको छ ।

बिहानैबाट निजी सवारी साधन निर्वाध रुपले चले पनि सार्वजनिक सवारी साधनमा भने यसको प्रभाव परेको छ । सार्वजनिक सवारी कम चल्दा यात्रुले सास्ती पाएका छन् ।

काठमाडौंबाट बाहिरिने लामो दूरीका

सुदूरपश्चिम प्रदेश बन्दले प्रभावीत, कहाँ कहाँ के-के भए ? हेर्नुहोस्

फागुन ३०, धनगढी । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिम प्रदेशमा पनि परेको छ । 

आफ्ना पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले बिहीबार नेपाल बन्द आह्वान गर्दा सुदूरपश्चिमको जनजीवन प्रभावित बनेको हो । 

आज बिहानै देखि सुदूरपश्

पोखरामा पनि शंकास्पद बस्तु फेला, नेपालि सेनाद्वारा डिस्पोज

फागुन ३०, कास्की । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका क्रममा पोखरामा भेटिएको शंकास्पद बस्तु भेटिएको छ । उक्त  शंकास्पद बस्तुलाई नेपाली सेनाले डिस्पोज गरेको छ  । 

पोखराको सभागृह चोक र पोखराको भण्डारढिकमा शंकास्पद बस्तु फेला परेक

विप्लवको बन्दले प्युठानको जनजीवन प्रभावित, दुई स्थानमा संस्कास्पद बस्तु भेटियो !

फागुन ३०, प्यूठान । विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा प्युठानका दुई स्थानमा संस्कास्पद बस्तु फेला परेको छ ।  

माण्डवी गाउँपालिका–३ देविस्थान र स्वर्गद्धारी नगरपालिका ४ भिग्रीमा संकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीले विहान ४:३० बजे सडक निग

विप्लपले गर्यो जन्तीबसमा आगजनी

फागुन ३०, काठमाडौं | कैलालीमा एक जन्तीबसमा आगजनी भएको छ । विप्लव नेतृत्वको नेकपाले बन्दको उलंघन गरेर बस चलाएको भन्दै आगजनी गरेका हुन् । 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा बिहीबार बिहान मे १ ख ४४१ नम्बरको जन्तीबसमा आगजनी भएको प्रहरीले जनाएको छ । 

आगजनीब