Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

निर्मला हत्या प्रकरण: पूर्वडीएसपी सेट्ठीसहित ६ जना पक्राउ

फागुन २३, काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा केही महिनाअधि मात्र अवकास पाएका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई परेका छन् । 

बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी सेट्ठी,  इन

लागुऔषधसहित एक युवक पक्राउ

फागुन २३, तनहुँ | तनहुँको आँबुखैरेनी गाउँपालिका–३ बाट लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ जैमिनी नगरपालिका–८ का १८ वर्षीय रमेश पुन रहेको प्रहरीले जनाएको छ । 

आँबुखैरेनीचोकमा शङ्कास्पदरूपमा हिँडेका पुनको साथबाट प्रहरीले फेनरागन ५४, डाइजेपाम ५४ र नुफिन ५४ थान

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

फागुन २३, तनहुँ | कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादी सात वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–४ बाघभञ्ज्याङका ३२ वर्षीय सुकबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

विसं २०६८ साउन ९ गते सोही ठाउँ बस्ने रामबहादुर परियारको हत्यामा

भाइरल ज्वरोले ५० विद्यार्थी बिरामी

फागुन २३, दमौली । तनहुँको घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयका ५० बढी विद्यार्थी भाइरल ज्वरोले बिरामी परेका छन् । विद्यालयमा अध्ययनरत विभिन्न कक्षाका ५० भन्दा बढी विद्यार्थी भाइरल ज्वरोले बिरामी परेका हुन् । 

सोमबारदेखि विद्यार्थीमा टाउको दुख्ने, घाँटी दुख्नेलग

ज्वरो प्रभावित गाउँमा स्वास्थ्यकर्मीको टोली

फागुन २२, मार्तडी | बाजुराको बूढीनन्दा नगरपालिका–३ नुरीको सिङ्गो गाउँ नै भाइरल ज्वरोले प्रभावित भएको खबर आएपछि आज बिहान स्वास्थ्यकर्मीको टोली उक्त क्षेत्रमा पुगेको छ । 

सिङ्गो गाउँका मान्छे बिरामी भएको खबर पाएपछि औषधिसहित स्वास्थ्यकर्मीको टोली गाउँ पुगेको कोल्टी प्राथमिक स्वास्थ्य

कतै तपाईं गर्भवती त हुनुभएन ? महिलाहरुले जान्नैपर्ने कुरा

गर्भावस्थामा ढाड दुख्नु , वाकवाकी लाग्नु , वान्ता हुनु, स्तन भारी हुनु गर्भावस्थाका प्रारम्भिक लक्षण हुन् । महिनावारी रोकिनु पनि गर्भावस्थाको एउटा प्रारम्भिक लक्षण हो  । तर महिनावारी रोकिएको कति दिनसम्म पनि महिलालाई आफु गर्भवती भएको थाहा नपाउन सक्छन् ।

जबकी स्तन भारी हुनु, कुनै काम नगर

बोनम्यारो प्रत्यारोपणबाट एड्सरोगीको उपचार सफल !

काठमाडौं । एड्सलाई प्राणघातक रोग मानिँदै आएको छ र यसको उपचार अहिलेसम्म पत्ता लागेको छैन । तर, हालै एक एड्स रोगीको स्टेम सेल प्रत्यारोपण विधिबाट उपचार गरी पूर्णरुपमा स्वस्थ बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कुनै एड्सरोगीको सफल उपचार भएको यो दोस्रो घटना हो ।

बेलायतका ती बिरामी

हजुरआमाको प्रेमीद्वारा ११ वर्षीय बालिका बलात्कृत, गर्भपतन गराउन नपाउँदा बच्चा जन्मियो

काठमाडौं । दक्षिण अमेरिकी देश अर्जेन्टिनामा हालै एउटा निकै दर्दनाक घटना सार्वजनिक भएको छ । एकजना ६५ वर्षका वृद्धले आफ्नै प्रेमिकाकी ११ वर्षीया नातिनीको बलात्कार गरेका छन् । आफ्नै हजुरआमाको ब्वायफ्रेण्डबाट बलात्कारमा परेकी ती बालिका गर्भवती बनेकी थिइन् । अन्ततः ती बालिकाले २३ हप्तामा बच्चा जन्माएक

एयरपोर्ट र स्टेशनमा बिस्फोटक पर्दाथ भेटियो

फागुन २२, काठमाडौं | लण्डनको हिथ्रो एयरपोर्ट, लण्डन सिटी एयरपोर्ट र वाटरलू स्टेशनमा बिस्फोटक पर्दाथ भेटिएको छ | बिस्फोटक पर्दाथ भेटीपछि प्रहरीले यसबारे अनुसन्धान थालेको छ ।

संसद्लाई कर्मकाण्डी होइन, कामकाजी बनाऔँ: डा भट्टराई

फागुन २२, काठमाडौँ । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव एवं प्रदेश नामकरणमा सर्वसाधारणको असन्तुष्टि रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा आफ्नो केही समयअघिको अमेरिका, युरोप र नेपालको मध्यपहाडी क्षेत्रको भ्रमणबारेमा सदनलाई जानका

अस्पतालले रगत खपतबारे सरकारलाई रिपोर्टिङ गर्दैनन्

फागुन २२, काठमाडौँ । सरकारी तथा निजी क्षेत्रका अस्पतालले वार्षिक कति प्रिन्ट रगत खपत गर्छन भन्नेलगायतका यकिन तथ्याङ्क कुनै निकायसित छैन । 

अस्पतालले वार्षिकरुपमा खपत गर्ने रगतको तथ्याङ्क राखी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा अनिवार्य जानकारी

सेती नदीमा जलयात्रा बढ्दै

विमलबहादुर विष्ट । फागुन २२, डोटी । दिपायलमा रहेको सेती नदीमा हिजोआज दिनहँु जलयात्रा गर्नेहरुको भीड लाग्ने गरेको छ । चेम्बर अफ कमर्शले दिपायलमा यही फागुन १७ गतेदेखि शुरु गरेको प्रादेशिक महोत्सवको आकर्षणका रुपमा रहेको सेतीमा जलयात्रा गर्न दिनहुँ स्थानीयवासी तथा पर्यटक आउने गरेका छन् । शिखर नगरपालि