Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

डाक्टरले बिरामी कुटेपछि अस्पताल तनावग्रस्त

फागुन २३, काठमाडौं । रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चिकित्सकले बिरामी कुटे भन्दै अस्पताल तनावग्रस्त भएको छ ।

बिरामीका आफन्तले अस्पतालमा नाराबाजी  र प्रदर्शन गरेका छन् ।

अहिले उक्त स्थानमा  ठूलो संख्यामा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले

भारत—पाकिस्तान सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी

फागुन २३, नयाँ दिल्ली | भारत र पाकिस्तानको सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ । 

भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एक अर्काप्रति गोलावारी जारी राखे पनि कुनै मानवीय क्षति भने नभएको बताएका छन् । 

उनीहरूले गत चौबिस घण्टामा भएका

२१ वर्षीय युवतीले मार्क जुकरबर्गको रेकर्ड तोड्दै विश्वकै कान्छी अर्बपति बनिन्

काठमाडौं । मार्क जुकरबर्गको रेकर्ड तोड्दै विश्वकै कान्छी अर्बपति बनेकी केइली जेनरका विषयमा विश्वव्यापी चासो बढेको छ ।

२१ वर्षकी केइली चर्चित रियालिटी स्टार किम कार्दशियनकी बहिनी हुन् । अमेरिकी म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको २०१९ को अर्वपति सूचीले उनलाई विश्वकै कान्छी अर्बपतिको रुपम

राष्ट्रपतिद्वारा लिफ्ट उद्घाटन

फागुन २३, पोखरा | राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्ध्यवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टको आज एक समारोह बीच उद्घाटन गर्नुभएको छ । 

मन्दिरमा दर्शनार्थ आउने ज्येष्ठ नागरिक एवं शारीरिक रुपमा असक्त सर्वसाधारणको सहजताका लागि लक्षित गरी सो लिफ्ट निर्माण गरिएको हो । हुण्डाई म

सुनको मुल्य घट्यो

फागुन २३, काठमाडौं | बिहीबार सुनको मूल्य ५ सयले घटेको छ ।  आज छापावाल सुन प्रतितोला भाउ ६० हजार २ स मा कारोबार भइरहेको छ । 

बुधबार सुन प्रतितोला ६० हजार ७ सयमा कारोबार भएको थियो । 

यस्तै बिहीबार तेजाबी सुन प्रतितोलामा ५९ हजार ९ रहेको नेपाल सुनचाँदी व्यवसायी महासं

विप्लव समूहको नेताका घरमा प्रहरीको छापा, गोलि चलाउँदा एक जना घाइते

फागुन २३, कपिलबस्तु । प्रहरीले नेकपा विप्लव समूहका नेता दुर्गाबहादुर रोकाको घरमा छापा मारेको छ ।

अवैध हातहतियार राखेको सूचनाका आधारमा प्रहरीले शिवराज नगरपालिका –९ स्थित रोकाको घरमा छापा  मारेको हो । बिहीबार विहानै प्रहरी टोलीले घर घेरा हालेपछि विप्लव समूहका नेता रोका भाग्न खोज्दा ग

प्रेस युनियन खोटाङको अध्यक्षमा चौलागाईं

फागुन २३, खोटाङ | प्रेस युनियन नेपाल जिल्ला शाखा खोटाङको अध्यक्षमा उत्तम चौलागार्इं निर्विरोध चयन हुनुभएको छ । बुधबार साँझ सम्पन्न युनियनको छैठौँ जिल्ला अधिवेशन तथा नवौँ साधारणसभाबाट चौलागार्इं अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो । 

अधिवेशनबाट उपाध्यक्षमा ताराचन्द्र बस्नेत, कृष्णकल

भूकम्प प्रतिरोधात्मक बालविकास केन्द्र निर्माण

फागुन २३, राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका–३ स्थित मुसहर्नियाँमा सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको सहयोगमा भूकम्प प्रतिरोधात्मक बालविकास केन्द्र निर्माण गरिएको छ । 

सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको साझेदारीमा विष्णुपुर गाउँपालिका तथा विद्यालयको संयोजनमा आयोजित समुन्नति कार्य

विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्णता नपाउँदा कामकाज ठप्प

फागुन २३, लमही । नेपाल संस्कृत विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्णता पाउन नसक्दा काम अघि बढन सकेको छैन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित विश्वविद्यालयका २० सदस्य सहभागी रहेको विश्वविद्यालयको ७१औँ सभाले उपकुलपतिले

सहमतिपछि राहत शिक्षकको आन्दोलन फिर्ता

फागुन २३, काठमाडौँ | सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ । 

केही दिनयता काठमाडौँको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन गर्दै आएका ती शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव

२ किलो सुनसहित २ जना पक्राउ

फागुन २३, कैलाली । कैलालीमा २ किलो ३ सय ग्राम सुनसहित दुई जना पक्राउ परेका छन् । 

गएराती चिसापानीमा प्रहरीको चेकजाँचका क्रममा २ किलो ३ सय ग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रक्राउ पर्नेहरुको नाम पत्रकार सम्मेलन गरि जानकारी गराउने प्रहरीले जना

कानुन व्यवसायमा लोकप्रिय गुरुङ, न्याय क्षेत्रका विकृति हटाउन सक्दो काम गर्ने

कमल घिमिरे।फाल्गुन २३ ।पाँचथर, नेपाल बार एशोसिएसनको २५ औं महाधिवेशनमा आदिवासी जनजाति क्षेत्रबाट सदस्यको उम्मेदवार हुन कैलाश गुरुङ । पाँचथर फिदिम नगरपालिका ८, रानीटारका ४३ वर्षीय अधिवक्ता गुरुङ कानुन व्यवसायीमाझ मात्र हैनन् आदिवासी समुदायमासमेत लोकप्रिय मानिन्छन् । 

बारको आसन