Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

सूचना टाँसेर बैठक स्थगित

फागुन २२, पोखरा | गण्डकी प्रदेशसभाको आज बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । आजका लागि दिउँसो १ बजे बस्ने भनिएको बैठक विशेष कारण भन्दै स्थगन गरिएको हो । अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो । 

प्रदेशसभाको मङ्गलबार बसेको बैठकले

काठमाडौँको स्वयम्भूबाट सिन्धुपाल्चोकका तीन युवक पक्राउ

फागुन २२, चौतारा (रासस) । सस्तो मूल्यमा सुन दिने भन्दै रु १० लाख लुटपाट गरी फरार रहेका सिन्धुपाल्चोकका तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–५ गाती काभ्रेटोलका २५ वर्षीया प्रमबहादुर तामाङ, २४ वर्षीया साजन तामाङ र २१ वर्षीया आक्रोश भन्ने सिङ्गबहा

हेलिकोप्टर दुर्घटनामा परेर निधन भएका रवीन्द्रका अंगरक्षकको पेस्तोल भेटियो

फागुन २२, ताप्लेजङ ।  ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीका अंगरक्षक अर्जुन घिमिरेले बोकेको पेस्तोल फेला परेको छ ।

गत फागुन १५ गते फुङलिङ नगरपालिका-१० स्थित तारेभीरको जंगलमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना हुँदा निधन भएका घिमिर

सरकार ठिक बाटोमा छैन: गच्छादार

मदन गिरी । फागुन २२, महेन्द्रनगर । नेपाली कांग्रेश पार्टी उपसभापति एंव पुर्व उप(प्रधानमन्त्री विजय कुमार गच्छादारले सरकार सहि बाटोमा नहिडेको आरोप लगाएका छन् । बुधबार प्रेस युनियन कञ्चनपुरले आयोजन गरेको पत्रकार सम्भेलनमा बोल्दै कांग्रेस पार्टी उपसभापति गच्छादारले यस्तो आरोप लगाएको हुन  ।&nbsp

टीकापुर हत्याकाण्डः रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला

फागुन २२, कैलाली– टीकापुर हत्याकाण्डमा मुख्य आरोपी रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ । 

न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए ।

लक्ष्मण

प्रधानमन्त्री ओली अस्पताल भर्ना

फागुन २२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । नियमिति चेकजाँचका लागि बुधबार बिहान टिचिङ अस्पताल परिषरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका ओलीलाई चिकित्सकहरुले भर्ना गर्न सुझाव दिएका थिए । 

दक्षिण कोरियाका पूर्व राष्ट्रपति जमानतमा रिहा

फागुन २२, सियोल । भ्रष्टाचारको आरोपमा थुनामा रहेका दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ–बाक माथिल्लो अदालतको आदेशपछि बुधबार जमानतमा रिहा हुनुभएको छ । 

सन् २००८ देखि २०१३ सम्म कोरियाको राष्ट्रपति ली तल्लो अदालतले गत वर्ष अक्टोबरमा घुसखोरी र धोखाधडीको आरोपमा १५ वर्षको जेल सजाय द

बेलायती कार कारोबारमा वृद्धि

फागुन २२, लण्डन | फेब्रुअरी महिनामा बेलायती कार विक्रिमा अघिल्लो बर्षको सोही महिनाको तुलनामा पुनः वृद्धि आएको मङ्गलबार सार्वजनिक एक तथ्याङ्कमा देखाइएको छ । 

बेलायती कारको लगातार पाँच महिनासम्मको कारोबारमा देखिएको गिरावटले निराश बनाएको कार कम्पनीहरूलाई फेब्रुअरीमा महिनामा कारोबारमा

बलिउड अभिनेता अक्षय कुमारले आफ्नै शरीरमा आगो लगाए !

फागुन २२, मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले शरीरमा पूरै आगो लगाएर ‘र्‍याम्प वाक’ गरेका छन् । उनले अमेजोन प्राइम भिडियोको एक कार्यक्रममा शरीरमा पूरै आगो बालेर लगाएका हुन् ।

काठमाण्डौबाट रुकुमका लागि छुटेको बस सल्यानमा दुर्घटना, २६ जना घाइते

फागुन २२, सल्यान । सल्यानमा बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । शारदा नगरपालिका–१ चैवाङज्युला नजिकै बुधबार बिहान काठमाण्डौबाट रुकुमका लागि छुटेको ना ४ ख ५३६३ बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

फुटबल प्रतियोगिता हुने

फागुन २२, कैलाली । नगर क्षेत्रलाई खेलकूदको नमूना बनाउने उद्देश्यका साथ गौरीगङ्गा नगरपालिकामा यही फागुन २५ देखी चैत ४ गतेसम्म फुटबल प्रतियोगिता हुने भएको छ । 

गौरीगङ्गा–११ स्पोर्ट्स क्लबको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो । युवालाई खेलकूदमा लाग्न अभिप्रेरित गर्नुका सा

बञ्चरो प्रहार गरी हत्या

फागुन २२, कञ्चनपुर । भीमदत्त नगरपालिका– १३ वडैपुरका गोरे लुहारको बञ्चरो प्रहार गरी हत्या गरिएको छ । जग्गा विवादमा भतिजा शिव लुहारले गोरेलाई सोमबार साँझ बञ्चरो प्रहार गरेका थिए । 

बञ्चरो प्रहारपछि सक्त घाइते भएका गोरेलाई उपचारका लागि भारतको बरेली लगिएकामा उपचारकै क्रममा गएराति उनको